admin


जीप दुर्घटनामा परि पोखरामा एकको मृत्यु २६ पुष २०७६, शनिबार ११:३६

  पोखरा, पुस २६ । जीप दुर्घटनामा परि शनिबार पोखरा – १३ आर्वामा एक जनाको मृत्यु भएको छ । आर्वाको उपल्लो गाउँबाट काहुँखोला तर्फ आउदै गरेको ग २ च ९८५ नम्बरको दाना बोक्ने जीप आर्वाकै थापाको चौतारा नजिक दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृत्यु..

पुरा पढ्नुहोस् »

सहकारी समृद्धिसंग जोडिनु पर्छ : उपसभामुख शर्मा  २६ पुष २०७६, शनिबार ११:२१

पोखरा, पुस २६ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिसंग जोडिनु पर्ने बताएकी छिन् । सहकारीहरुको छाता संगठन कास्की वचत तथा ऋण सहकारी संंङघ लिमिटेडको १९ औं बार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै उनले सहकारीमा संकलन भएको..

पुरा पढ्नुहोस् »

‘लिखु तामाकोसी गाउँपालिकाको विवादले सबैको शिर झुक्यो’ २६ पुष २०७६, शनिबार १०:५१

  रामेछाप, पुस २६ । लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिबीचको विवादले विकास निर्माणका सम्पूर्ण काम बन्द हुँदा राजनीतिक दलहरुको छवि विग्रिएको नेताहरुले बताएका छन् । निर्वाचित जनप्रतिनिधिकै कारण पालिका नै निर्णयको बन्दि हुनु..

पुरा पढ्नुहोस् »

सुनसरीको दानाबारीबाट प्याराग्लाइडिङ उडान सुरु २६ पुष २०७६, शनिबार १०:३५

  सुनसरी, पुस २६ । सुनसरीको धरान उपमहानगरपालिकाको दानावारीबाट प्याराग्लाइडिङ उडान सुरु भएको छ । नेपाली सेनासहितको प्याराग्लाइडिङ पाइलटहरुले दानावारीमा नयाँ गन्तव्य पहिचान गरी उडान सुरु गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी..

पुरा पढ्नुहोस् »

विप्लव नेकपामा आउनैपर्छ, नत्र ठूलो क्षति हुन्छ : अध्यक्ष दाहाल २६ पुष २०७६, शनिबार १०:११

  काठमाडौं, पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा समाहित हुन विप्लव समूहलाई आग्रह गरेका छन् । शनिबार काठमाडौमा विप्लब समूहका पोलिट्व्युरो सदस्य मोहन कार्की र ताम्सालिङ् इन्चार्ज सीता..

पुरा पढ्नुहोस् »

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ :अध्यक्ष थापा २६ पुष २०७६, शनिबार १०:०६

  भक्तपुर, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र..

पुरा पढ्नुहोस् »

अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ शुरु २६ पुष २०७६, शनिबार ०१:०१

  पोखरा, पुस २६ । धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का..

पुरा पढ्नुहोस् »

वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना, विवाद समाधानको उत्तम उपाय मेलमिलाप : का.बा प्रमुख गुरुङ २६ पुष २०७६, शनिबार ००:४३

  पोखरा, पुस २६ । पोखरा महागनरपालिका वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका कार्यवाहक प्रमुख..

पुरा पढ्नुहोस् »

व्यापार मेलामा छुटको बहार, बद्रि पंगेनीको विशेष प्रस्तुति हुने २५ पुष २०७६, शुक्रबार १५:५२

पोखरा, पुस २५ । हिमशिखर कृषि सहकारीको उपकार ब्राण्ड पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजक हो । हिमशिखरले दैनिक उपभोग्य बस्तुदेखि पानी तान्ने पम्पसम्म उत्पादन र बिक्री गर्छ । २२ सयभन्दा बढीलाई..

पुरा पढ्नुहोस् »

पोखरा आउँदै गरेको बस पल्टिँदा २ जनाको मृत्यु २५ पुष २०७६, शुक्रबार १२:२२

पोखरा, पुस २५ । तनहूँको घिरिङमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका ३ थानीमाइमा दुर्घटना भएको हो । दुर्घटनामा घिरिङ १ की २० बर्षिय मुना थापा र ४२ बर्षकी नानिमाया..

पुरा पढ्नुहोस् »