admin


दराजले किचेर बालकको मृत्यु, फर्निचरले दियो ५ अर्ब क्षतिपूर्ति २५ पुष २०७६, शुक्रबार ११:५९

एजेन्सी, पुस २५ । घरमा रहेको दराजले किचेर कसैको मृत्यु हुँदा दराज बनाउने कम्पनीले मृतकका परिवारलाई अर्बौँ रुपैयाँ क्षतिपूर्ति दिन्छ भन्ने कुरा हाम्रो देशमा कल्पना सिवाय केही हुँदैन । तर अमेरिकामा चाहिँ यो यथार्थमा परिणत भएको छ । अमेरिकाको..

पुरा पढ्नुहोस् »

मगर संघ, कास्कीले ब्याडमिन्टन प्रतियोगिता गर्दै २५ पुष २०७६, शुक्रबार ११:४४

  पोखरा, पुस २५ । नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । यही पुस २६ गतेदेखि सुरु हुने प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं नेपाल मगर संघ,..

पुरा पढ्नुहोस् »

कश्मिरमा इन्टरनेटमाथिको प्रतिबन्ध हट्यो, जनतालाई ठूलो राहत मिल्ने २५ पुष २०७६, शुक्रबार ११:२८

  एजेन्सी, पुस २५ । भारतको सर्वोच्च अदालतले जम्मु काश्मीर क्षेत्रमा लागाइएको सबैखाले प्रतिबन्धको समीक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिबन्ध विरुद्धको याचिकामा सुनुवाई गर्दै अदालतले एक साताभित्र समीक्षा गर्न सरकारलाई निर्देशन..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सव स्थल अमरसिंह चौरमा बृहत सरसफाइ २५ पुष २०७६, शुक्रबार ११:२५

पोखरा २५ पुष । दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ । आगामी पुषको २९ देखी माघको १२ गते सम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको..

पुरा पढ्नुहोस् »

विमानस्थलमै पुगेन विजुली, हिटर र एसी नचलाउन आग्रह २५ पुष २०७६, शुक्रबार ११:२०

    काठमाडौं, पुस २५ । त्रिभुवन विमानस्थलमा चाहिने जति विद्यूत आपूर्ति नभएपछि विमानस्थल कार्यालयले लोडसेडिङको समयमा जस्तो सूचना जारी गरेको छ । विमानस्थल कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार चिसो मौसमका कारण त्रिभुवन..

पुरा पढ्नुहोस् »

बास्केटबल लिग ‘थ्री अन थ्री वेस्ट’ मंगलबारदेखि, विजेतालाई ५० हजार २५ पुष २०७६, शुक्रबार ११:१४

  काठमाडौं, पुस २५ । नेपाल बास्केटबल लिग (एनबीएल) ‘थ्री अन थ्री वेस्ट’ प्रतियोगिता आउँदो मंगलबारदेखि हुने भएको छ । पोखरा, बुटवल र धनगढीमा प्रतियोगिता पोखरा, बुटवल र धनगढी गरी तीन सहरमा हुनेछ । कम्तीमा पनि २० टोलीको सहभागिता रहने पोखराको..

पुरा पढ्नुहोस् »

आज चन्द्रग्रहण रातको १० बजेर २२ मिनेटमा सुरु हुने २५ पुष २०७६, शुक्रबार १०:५४

  काठमाडौं, पुस २५ । आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ । यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि हेर्न सकिने छ भने यसको मुख्य..

पुरा पढ्नुहोस् »

घरेलु मदिरा बनाउँदा पुराना जुत्ता, चप्पल प्रयोग २५ पुष २०७६, शुक्रबार १०:४९

  बागलुङ, पुस २५ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार पाँच सय लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका..

पुरा पढ्नुहोस् »

‘सूचना प्रविधि विधेयक आपत्तिजनक’ २५ पुष २०७६, शुक्रबार १०:४५

  काठमाडौं, पुस २५ । कानुन व्यवसायी, सन्चारकर्मी र मानवअधिकारवादीहरुले सरकारले अघि बढाएको सूचना प्रविधिसम्बन्धी विधेयक आपत्तिजनक भएको भन्दै यसलाई पारित नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले..

पुरा पढ्नुहोस् »

मैदानमै झगडा गर्ने मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित २५ पुष २०७६, शुक्रबार १०:३८

  काठमाडौं, पुस २५ । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फां)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका..

पुरा पढ्नुहोस् »