admin


प्रदेश–३ को नाम ‘वाग्मती’, राजधानी ‘हेटौंडा’ नै कायम गरिने २५ पुष २०७६, शुक्रबार १०:३५

  हेटौंडा, पुस २५ । प्रदेश–३ को नेकपा संसदीय दलले प्रदेश नम्बर–३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नम्बर–३ का इन्चार्ज..

पुरा पढ्नुहोस् »

अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा हुने महायज्ञको तयारी पुरा २४ पुष २०७६, बिहीबार १२:४६

  पोखरा, पुस २४ । धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भएको..

पुरा पढ्नुहोस् »

‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ पुस २९ देखी हुने २४ पुष २०७६, बिहीबार ११:५९

  पोखरा, पुस २४ । पोखरामा भ्याली स्पोर्टस् क्लबको आयोजनामा तेस्रो संस्करणको ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६’ हुने भएको छ । पोखरा महानगरपालिका १० रामबजारमा क्रियाशिल क्लबले आगामी (पुष) २९ देखी माघ ४ गते सम्म प्रतियोगिता..

पुरा पढ्नुहोस् »

स्मार्ट, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर २४ पुष २०७६, बिहीबार ११:४८

  काठमाडौं, पुस २४ । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट जोगिएका छन् । लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि भदौ १३ मा नेपाल दूरसञ्चार प्राधिरकणले दुवै कम्पनीको..

पुरा पढ्नुहोस् »

पश्चिम एशियामा तनाव नबढाउन नेपालको आह्वान २४ पुष २०७६, बिहीबार ११:१६

  काठमाडौं, पुस २४ । नेपालले खाडी क्षेत्रमा देखिएको तनाबमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले विहीबार विज्ञप्ति निकाली पश्चिम एशियामा उत्पन्न भएको तनावप्रति चिन्ता व्यक्त गरेको हो । त्यस क्षेत्रमा ठूलो संख्यामा..

पुरा पढ्नुहोस् »

सेजको समस्या हल गर्न उद्योगमन्त्री स्थलगत अनुगमनमा जाने  २४ पुष २०७६, बिहीबार ११:०८

काठमाडौं, पुस २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न मन्त्रालयले समिति बनाएर अनुगमन थाल्ने बताएका छन् । सेजका पूर्वाधार अझै पूर्ण हुन नसकेको, उद्योगीले आवश्यक सुविधा नपाएको र..

पुरा पढ्नुहोस् »

सुरक्षण मुद्रणबारे संसदीय समितिले अध्ययन गरोस् : मन्त्री बास्कोटा २४ पुष २०७६, बिहीबार ११:०२

  काठमाडौं, पुस २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रणबारे हतारिएर निर्णय नगर्ने बताएका छन् । संसदको सार्वजनिक लेखा समितिसँगै अर्थ समितिले चासो राखेको भन्दै उनले यसबारे संसदीय समितिले अध्ययन गरेर दिने..

पुरा पढ्नुहोस् »

नेपाल भारत पेट्रोलियम बैठक पुष अन्तिम साता २४ पुष २०७६, बिहीबार १०:५८

  काठमाडौं, पुस २४ । नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यकारी समूहको बैठक नयाँ दिल्लीमा हुने भएको छ । बैठकमा पेट्रोलियमको आपूर्ति व्यवस्था, अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमतामा सञ्चालन तथा नेपालमा पेट्रोलियम पदार्थको..

पुरा पढ्नुहोस् »

समयमा काम सम्पन्न नगर्ने ’ठेकेदार’लाई कारवाही गर्छु स् मन्त्री नेम्वाङ २४ पुष २०७६, बिहीबार १०:५५

  पाँचथर, पुस २४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको..

पुरा पढ्नुहोस् »

महाधिवेशनको मिति फेरबदल गर्न देउवाद्वारा अस्वीकार, पोखे असन्तुष्टि २४ पुष २०७६, बिहीबार १०:५०

  काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनामा तोकिएको पार्टीको १४औं महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका छन् । बिहीबार असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुसँग आफ्नै निवास बूढानीलकन्ठमा..

पुरा पढ्नुहोस् »