admin


बूढानीलकण्ठ कार दुर्घटनामा जेल गएका चालकको बयान-मदिरा पिएको थिएँ, युवती भगाइयो २४ पुष २०७६, बिहीबार ०२:३०

काठमाडौं, पुस २४ । बूढानीलकण्ठ कार दुर्घटनाका प्रतिवादी पृथ्वी मल्लले मदिराको नशा तथा अनिद्राको कारण सवारी दुर्घटना भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा काठमाडौंमा दुर्घटनाको अवस्थामा कारको चालक रहेका पृथ्वी मल्लले दिएको..

पुरा पढ्नुहोस् »

दैलेखमा दुईदिनमा ९३ छाउगोठ भत्काइयो, कुलदेवता रिसाउने डर २३ पुष २०७६, बुधबार १०:२६

  दैलेख, पुस २३ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ । जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको..

पुरा पढ्नुहोस् »

अपाङ्ग संघभित्र भ्रष्टाचार र अनियमितता बढेको भन्दै बिरोध प्रदर्शन २३ पुष २०७६, बुधबार १०:१९

  काठमाडौं, पुस २३ । अपाङ्ग संघभित्र भ्रष्टाचार र अनियमितता बढेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले काठमाडौंमा धर्ना दिएका छन् । उनीहरुले शारीरिक रुपमा अशक्तहरुका लागि आएको बजेटमाथि अनियमितता भएको आरोप लगाउँदै कारबाहीको माग गरेका छन्..

पुरा पढ्नुहोस् »

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा २३ पुष २०७६, बुधबार १०:१४

  विदुर, पुस २३ । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (वि.सं १८१९) बनाएर करीब २५र२६ वर्ष..

पुरा पढ्नुहोस् »

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिमाथि २० करोड घूष मागेको आरोप २३ पुष २०७६, बुधबार १०:०७

  काठमाडौं, पुस २३ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड रकम घूष मागेको आरोप लगाएका छन् । झापास्थित बि एन सी मेडिकल कलेजका सञ्चालक प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गरी..

पुरा पढ्नुहोस् »

बुटवल–नारायणगढ सडक चार लेनको बनाउने कार्यलाई तीव्रता २३ पुष २०७६, बुधबार ०६:००

  नवलपुर, पुस २३ । महेन्द्र राजमार्गअन्तर्गत् बुटवल–नारायणगढ सडकखन्ड चार लेनको बनाउने कार्यलाई तीव्रता दिइएको छ । अहिले यस क्षेत्रमा पर्ने रुख काट्न सुरु गरिएको छ । लोकाह जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो..

पुरा पढ्नुहोस् »

रक्सीले मातेका दुई प्रहरीले विद्युतका कर्मचारीलाई कुटे २३ पुष २०७६, बुधबार ०५:११

काठमाण्डौं, पुस २३ । रक्सीले मातेका दुई जना सशस्त्र प्रहरीले कुटपिट गर्दा विद्युत् मर्मतको ड्युटीमा रहेका दुईजना कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)..

पुरा पढ्नुहोस् »

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, शुक्रबारबाट मौसममा सुधार २३ पुष २०७६, बुधबार ०४:५६

  काठमाडौं, पुस २३ । पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ । बुधबार दिउँसो र राति पनि पश्चिम, मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम..

पुरा पढ्नुहोस् »

इरानमा १८० जना सवार विमान दुर्घटना २३ पुष २०७६, बुधबार ०४:४३

  एजेन्सी, पुस २३ । युक्रेनको एउटा यात्रीवाहक विमान इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको छ । तेहरानको इमाम खोमेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो । सो विमानमा १८० जना व्यक्ति सवार रहेको..

पुरा पढ्नुहोस् »

८ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने २२ पुष २०७६, मंगलवार १२:०२

  काठमाडौं, पुस २२ । कुनै समय यस्तो थियो–शैक्षिक सत्र सुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले..

पुरा पढ्नुहोस् »