admin


न्यायपरिषद् सदस्यमा निराला नियुक्त २२ पुष २०७६, मंगलवार ११:५४

  काठमाडौं, पुस २२ । न्यायपरिषद्को सदस्यमा लक्ष्मीबहादुर निराला नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार काठमाडौंको मित्रपार्क निवासी निरालालाई सदस्यमा नियुक्त गरेकी हुन्..

पुरा पढ्नुहोस् »

आफ्नै छोरीको हत्या आरोपमा आमासहित चार जना पक्राउ २२ पुष २०७६, मंगलवार १०:२१

  वीरगञ्ज, पुस २२ । आफनै १५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो..

पुरा पढ्नुहोस् »

रौतहटको श्रीराम सुगर मिल्स संचालनमा आउने २२ पुष २०७६, मंगलवार १०:०१

  रौतहट, पुस २२ । उखु किसानको बक्यौता रकम भुक्तानीसंगै रौतहटको श्रीराम सुगर मिल्स संचालनमा आउने भएको छ । यससँगै उखु किसानहरुमा खुशीयाली छाएको छ । चार वर्षदेखि उखु किसानको रकम भुक्तानी नगरेको श्रीराम सुगर मिल्सको ब्यबस्थापन पक्षले मिल्सनै..

पुरा पढ्नुहोस् »

राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग छानविनमा सहयोग गर्छु : जोन बोल्टन २२ पुष २०७६, मंगलवार ०९:५६

  एजेन्सी, पुस २२ । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान..

पुरा पढ्नुहोस् »

सूचना तथा प्रविधि विधेयकको विरोधमा अध्यक्ष यादव : ‘वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजियो’ २२ पुष २०७६, मंगलवार ०९:४०

  काठमाडौं, पुस २२ । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदमा विचाराधीन सूचना तथा प्रविधि विधेयकको विरोध गरेका छन् । केही समयअघि सरकारबाट बाहिरिएका यादव उपप्रधानमन्त्री हुँदै सरकारले यो विधेयक संसदमा पेश गरेको थियो..

पुरा पढ्नुहोस् »

सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह २२ पुष २०७६, मंगलवार ०९:३५

  काठमाडौं, पुस २२ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रता र..

पुरा पढ्नुहोस् »

विपन्न विद्यार्थीलाई सांसद दवाडीले थाले गोरखामा छात्रबृत्ति अभियान २२ पुष २०७६, मंगलवार ०४:३१

पोखरा, पुस २२ । प्रदेशसभा सांसद प्र्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा यो बर्षको छात्रबृत्ति अभियान सुरु गरेका छन् । विपन्न र जेहेन्दार विद्यार्थीलाई लक्षित गरी उनले छात्रबृत्ति वितरण थालेका हुन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट..

पुरा पढ्नुहोस् »

गाडी र मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु २२ पुष २०७६, मंगलवार ०३:२२

काठमाण्डौं, पुस २२ । देशभरका विभिन्न ठाउँमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाईते छन् । ओखलढुङ्गा, चितवन, सप्तरी, मकवानपुर र सुनसरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ३ मा मोटरसाइकल दुर्घटना..

पुरा पढ्नुहोस् »

सस्तोमा घरायसी सामान किन्ने थलो नयाँबजारको मेला २१ पुष २०७६, सोमबार १५:५७

पोखरा, पुस २१ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको संघका..

पुरा पढ्नुहोस् »

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा २१ पुष २०७६, सोमबार १०:४२

  बुटवल, पुस २१ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९..

पुरा पढ्नुहोस् »