
बन्ने भयो साढे एक हजार दलितको घर २१ पुष २०७६, सोमबार १०:१५
सप्तरी, पुस २१ । जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन..
पुरा पढ्नुहोस् »