admin


सर्त र सम्झौतामा बाँधिएर विदेशी सहयोग स्वीकार्य हुन्न : माधवकुमार नेपाल २० पुष २०७६, आईतवार ११:०७

  कञ्चनपुर, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अनावश्यक सर्त र सम्झौतामा बाँधिएर कुनै पनि विदेशी सहयोग स्वीकार नगर्ने बताएका छन् । नेपाल प्रेस संगठन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार..

पुरा पढ्नुहोस् »

नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको छ : अध्यक्ष थापा २० पुष २०७६, आईतवार १०:५९

  कञ्चनपुर, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताएका छन् । आइतबार (आज) मिडिया नेपालले महेन्द्रनगरमा गरेको कार्यक्रममा उनले सरकार, ठूला राजनीतिक दल र कर्मचारीको मिलिमतोमा नेपालमा..

पुरा पढ्नुहोस् »

राप्रपा (संयुक्त) द्वारा देशव्यापी आन्दोलनको घोषणा २० पुष २०७६, आईतवार १०:५०

  काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ । सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । आइतबार (आज) काठमाडौंमा बसेको..

पुरा पढ्नुहोस् »

एकलौटी निर्णय भयो : पौडेल १९ पुष २०७६, शनिबार १०:००

  भरतपुर, पुस १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । उनले..

पुरा पढ्नुहोस् »

निषेधको राजनीतिले मुलुकको हित गर्दैन : डा. महत १९ पुष २०७६, शनिबार ०९:५६

  काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निषेधको राजनीतिले मुलुकको हित नगर्ने बताएका छन् । शनिबार ललितपुरमा युवा समाज नेपालले आयोजना गरेको ‘युवासँग संवाद’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारमा संलग्न दलले निषेधको..

पुरा पढ्नुहोस् »

पूरै समय अब आर्थिक क्रान्तिमा लगाउँछु : दाहाल १९ पुष २०७६, शनिबार ०९:४३

  काठमाडौं, पुस १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुको ध्यान अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताएका छन् । अन्नपूर्ण–काठमाडौं समाजको तेस्रो वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै..

पुरा पढ्नुहोस् »

मापदण्डविपरीत बालगृह सञ्चालन, ६ महिनामा ८० बालबालिकाको उद्धार १९ पुष २०७६, शनिबार ०९:३१

  काठमाडौं, पुस १९ । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्डविपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा..

पुरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा १९ पुष २०७६, शनिबार ०९:२२

  काठमाडौं, पुस १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्न विभिन्न काम भइरहेका छन् । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्ययन..

पुरा पढ्नुहोस् »

फेरि खुल्यो जापानमा केयर गिभरको रोजगारी १९ पुष २०७६, शनिबार ०९:१४

  काठमाडौं, पुस १९ । जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो..

पुरा पढ्नुहोस् »

राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने १९ पुष २०७६, शनिबार ०८:५३

  काठमाडौं, पुस १९ । राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो । आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका..

पुरा पढ्नुहोस् »