admin


बोको हरामको आक्रमणबाट कम्तिमा ५० जनाको मृत्यु १९ पुष २०७६, शनिबार ०८:४७

  एजेन्सी, पुस १९ । अफ्रिकी मुलुक चाडको एक टापुमा अबस्थित तालमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् । मारिनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् । दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा व्यापारी र माछा..

पुरा पढ्नुहोस् »

मौसम क्रमिक सुधार हुँदै जाने, जिरीको तापक्रम माइनस शून्यतिर १९ पुष २०७६, शनिबार ०८:३७

  काठमाडौं, पुस १९ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज(शनिबार) बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी..

पुरा पढ्नुहोस् »

पोखरामा औद्योगिक ब्यापार मेला सुरु, आजदेखि सबै कार्यक्रम प्रदर्शनी केन्द्रमा १९ पुष २०७६, शनिबार ०३:२९

पोखरा, पुस १९ । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरीका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

गोरखामा जराङ कप फुटवल हुने १८ पुष २०७६, शुक्रबार १७:१७

पोखरा, पुस १८ । गोखराको बारपाक सुलिकोट गाउँपालिका स्थित जराङमा जराङ कप फुटवल प्रतियोगिता हुने भएको छ । माघेसंक्रान्तिको अवसर पारेर माघ १ देखि ५ गतेसम्म जराङ कप प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पहिलो हुनेले ७० हजार रुपैयाँ नगद सहित कप,..

पुरा पढ्नुहोस् »

एसपी मल्लले चितवन छाडे, शक्तिको चलेन जोड १८ पुष २०७६, शुक्रबार ०९:०९

  काठमाडौं, पुस १८ । राजनीतिक शक्तिको आडमा संगठनको चेन अफ कमाण्डलाई चुनौति दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवनबाट रमाना बुझेका छन् । प्रहरी प्रधान कार्यालयले पुस ४ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा..

पुरा पढ्नुहोस् »

धनुषा बम विस्फोटमा संलग्नताको आशंकामा एक जना पक्राउ १८ पुष २०७६, शुक्रबार ०९:०२

  जनकपुरधाम, पुस १८ । धनुषाको महेन्द्रनगरमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु हुने गरी भएको बम विस्फोटमा संलग्नताको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्नताको आशंकामा आदम राइन पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

सभापति देउवाले पार्टी समाप्त पार्न लागे : सुजाता कोइराला १८ पुष २०७६, शुक्रबार ०८:२२

  रुपन्देही, पुस १८ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले देउवाले फेरि सभापति बन्न पार्टी..

पुरा पढ्नुहोस् »

बग्दादमा अमेरिकाको हवाई आक्रमण, इरानी फौजका कमाण्डर मारिए १८ पुष २०७६, शुक्रबार ०८:०४

  एजेन्सी, पुस १८ । अमेरिकी सेनाले इराकको बग्दाद विमानस्थलमा गरेको हवाई हमलामा इरानी फौजको विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ’राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ ।..

पुरा पढ्नुहोस् »

‘एमसीसी’बाट सहयोग लिन नेपाल स्वतन्त्र : राजदूत यान्की १८ पुष २०७६, शुक्रबार ०७:५६

  काठमाडौं, पुस १८ । नेपालले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय स्वतन्त्र निर्णय लिनुपर्ने चीनले स्पष्ट पारेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले आज दुतावासमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो..

पुरा पढ्नुहोस् »

बाँकेमा चट्याङ लागेर एकै परिवारका पाँचजना घाइते १८ पुष २०७६, शुक्रबार ०७:४२

  बाँके, पुस १८ । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । शुक्रबार (आज) बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »