admin


बाबुरामसँग चुनाव हारेका नारायणकाजी राष्ट्रियसभाको उम्मेदवार १८ पुष २०७६, शुक्रबार ०७:०१

पोखरा, पुस १८ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । बालुवाटारमा बसेको सचिवालय बैठकले सबै प्रदेशका उम्मेदवार टुंगो लगाएको हो । प्र्रतिनिधिसभा..

पुरा पढ्नुहोस् »

ढाका टोपी लगाएका यूवाहरुले प्रदेश प्रमुखलाई सोधेः लिपुलेक र कालापानीबारे सरकारको धारणा के हो ? १७ पुष २०७६, बिहीबार १२:५५

पोखरा, पुस १७ । सातौं अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा नेपाली टोपी लगाएर युवा हरुले लिपुलेक र कालापानी मुद्दा लाई पुन उठाएका छन् । पछिल्लो राजनितिक अवस्था, सरकार विस्तार लगायतका विषय हरुले स्थान लिदा भारतले मिचेको नेपालको भुमी..

पुरा पढ्नुहोस् »

व्यापार मेलाको तयारी सकियो, प्रवेश टिकटमा एनटिसिको सीमकार्ड निशुल्क १७ पुष २०७६, बिहीबार १२:४४

पोखरा, पुस १७ । पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले..

पुरा पढ्नुहोस् »

टिभीएसको नयाँ फिचर, एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक १७ पुष २०७६, बिहीबार १२:३६

पोखरा, पुस १७ । पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन भित्रिएको छ । टिभीएस एनटर्क १२५ रेस एडिसन स्कुटरको गण्डकी तथा धौलागिरीको आधिकारिक विक्रेता बतास ब्रदर्श प्रालिले पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर भित्राएको हो । स्कुटरको विहीबार एक..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा संकटकाल घोषणा १७ पुष २०७६, बिहीबार ११:१२

  एजेन्सी, पुस १७ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि शुुरु हुने..

पुरा पढ्नुहोस् »

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना १७ पुष २०७६, बिहीबार ११:०६

  काठमाडौं, पुस १७ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । देशभर मौसम सामान्य बदली रहेको छ । आज उच्च पहाडी तथा हिमाली भुभागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा..

पुरा पढ्नुहोस् »

‘गलत क्रियाकलाप ढाकछोप गर्न सूचना प्रविधि विधेयक ल्याइयो’ १७ पुष २०७६, बिहीबार १०:५५

  काठमाडौं, पुस १७ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सूचना प्रविधि विधेयक विभेदकारी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको..

पुरा पढ्नुहोस् »

पत्रकारिता सिध्याउन चुप्पी बोकेर हिँडेको छैनः सञ्चारमन्त्री बाँस्कोटा १७ पुष २०७६, बिहीबार १०:५०

  कैलाली, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार निष्ठावान, मर्या्दित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् । पत्रकार महासंघ कैलाली शाखाको बिहीबार भवन उद्घाटन गर्दै उनले आफू चुप्पी बोकेर..

पुरा पढ्नुहोस् »

संकल्प प्रस्ताव पारित, भारतसित वार्ताका लागि उपयुक्त समयको पर्खाइमा : परराष्ट्रमन्त्री १७ पुष २०७६, बिहीबार १०:४३

  काठमाडौं, पुस १७ । राष्ट्रियसभामा सीमा विवादबारे संकल्प प्रस्ताव पारित भएको छ । सरकारलाई निर्देशन बिहीबार बसेको बैठकले सीमा विवादबारेको संकल्प प्रस्ताव पारित गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा देखिएको सीमा विवाद समाधान गर्न..

पुरा पढ्नुहोस् »

चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार १७ पुष २०७६, बिहीबार १०:३६

  जाजरकोट, पुस १७ । तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे(फोक्सुण्डो गाउँपालिका–९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उनी दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुगेका हुन्..

पुरा पढ्नुहोस् »