admin


उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध १७ पुष २०७६, बिहीबार १०:२७

  बैतडी, पुस १७ । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो । बुधबार..

पुरा पढ्नुहोस् »

लोमन्थाङ चिनाउने दुइवटा म्युजिक भिडियो सार्वजनिक १७ पुष २०७६, बिहीबार ०७:०५

पोखरा १७ पुस । भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ चिनाउने दुइवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टद्धारा निर्मिते “लोमन्थाङ गाउ र लोमन्थाङमै बसम” बोलको..

पुरा पढ्नुहोस् »

घैरुङमा माघेसंक्रान्ति मेलाको तयारी तीब्र, हिमालय देवी कप फुटवल हुने १७ पुष २०७६, बिहीबार ०६:०२

पोखरा, पुस १७ । शहीद लखन गाउँपालिका ६ घैरुङमा माघे संक्रान्ति मेलाको तीब्र तयारी गरिएको छ । खेलकुद र समाज विकासका लागि काम गर्दै आएको पिपलछाप स्थित हिमालय देवी यूवा क्लवको आयोजनामा रमाईलो मेला तथा हिमालय देवी कप हुन लागेको हो । हिमालयदेवी कपमा..

पुरा पढ्नुहोस् »

मौलिक हक हनन हुने गरी सरकारले कानून बनाउँदैन : अर्थमन्त्री खतिवडा १६ पुष २०७६, बुधबार ११:३३

  काठमाडौं, पुस १६ । अर्थमन्त्री युवराज खतिवडाले मौलिक हक हनन हुने गरी सरकारले कानून नबनाउने बताएका छन् । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक..

पुरा पढ्नुहोस् »

सर्वोच्चले माग्यो सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज र नक्सा १६ पुष २०७६, बुधबार ११:२६

  काठमाडौं, पुस १६ । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को संसद अधिवेशन माघ ५ मा, नाम र स्थायी राजधानी पनि तोक्ने १६ पुष २०७६, बुधबार ११:०८

  बुटवल, पुस १६ । प्रदेश ५ को हिउँदे संसद अधिवेशन आगामी माघ ५ गतेलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १ सय ८३ को उपधारा १ बमोजिम माघ ५ गतेका लागि बैठकको आह्वान गरेका हुन् । सबैको..

पुरा पढ्नुहोस् »

गुटउपगुटले काँग्रेसको अस्तित्व नै संकटमा : कुलबहादुर गुरुङ १६ पुष २०७६, बुधबार १०:३८

  काठमाडौं, पुष १६ । वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदैं जानु दुःखपूर्ण भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसमा अवसरमा समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा..

पुरा पढ्नुहोस् »

इरानले ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी १६ पुष २०७६, बुधबार १०:२९

  एजेन्सी, पुष १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । इराकमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले त्यसको ठूलो मूल्य चुकाउनु..

पुरा पढ्नुहोस् »

विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्ड १६ पुष २०७६, बुधबार १०:२१

  काठमाडौं, पुष १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्दे्शिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू गरेको छ । गत मङ्सिर २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार..

पुरा पढ्नुहोस् »

काठमाडौं विश्वविद्यालयले भन्यो, ‘प्राध्यापक र कर्मचारीको माग छिट्टै पूरा गर्छौ’ १६ पुष २०७६, बुधबार १०:१४

  काभ्रे, पुस १६ । काठमाडौं विश्वविद्यालयले प्राध्यापक संघ र कर्मचारी संघको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले आज विज्ञप्ती जारी गर्दै कर्मचारी र प्राध्यापकसँग गरेका सम्झौता..

पुरा पढ्नुहोस् »