admin


पार्टीभित्र एकता र मेलमिलाप कायम छ : सभापति देउवा १६ पुष २०७६, बुधबार १०:००

  विराटनगर, पुस १६ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको..

पुरा पढ्नुहोस् »

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत बहुमतले अस्वीकार १३ पुष २०७६, आईतवार १०:२८

  काठमाडौं, पुस १३ । संसदकोे विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । विकास समितिको आज सिंहदरवारमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद उक्त विधेयक पारित गरेको हो..

पुरा पढ्नुहोस् »

‘विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’ १३ पुष २०७६, आईतवार १०:१९

  काठमाडौँ, पुस १३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो नभएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल प्राध्यापक संघको कार्यकाल हस्तान्तरण कार्यक्रममा उनले राजनीतिक आस्थाका आधारमा..

पुरा पढ्नुहोस् »

दैनिक पाँच हजार चालक अनुमतिपत्र छपाइ १३ पुष २०७६, आईतवार १०:०६

  काठमाडौं, पुस १३ । झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका..

पुरा पढ्नुहोस् »

अमेरिकामा आम नरसंहार कहालिलाग्दो बन्दै, सन् २०१९ मा मच्चाइयो सबैभन्दा धेरै हत्याकाण्ड १३ पुष २०७६, आईतवार ०९:५४

  एजेन्सी, पुस १३ । अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । सन् २०१९ मा मात्रै ४१ वटा आमहत्याका काण्ड भएको त्यसमा २११ जना मारिएको असोसियटेड प्रेस, यूएसए टुडे र..

पुरा पढ्नुहोस् »

अत्यधिक चिसो र शीतलहरका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा १३ पुष २०७६, आईतवार ०९:४५

  सिरहा, पुस १३ । विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्याधिक..

पुरा पढ्नुहोस् »

शितलहरले कञ्चनपुरको जनजीवन प्रभावित, बालबालिका र वृद्धवृद्धालाई जोगाउनै मुश्किल १३ पुष २०७६, आईतवार ०९:३०

  कञ्चनपुर, पुस १३ । गत सातादेखि बढेको चिसोसँगैको शितलहरका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण कञ्चनपुरसँगै तराईको जनजीवन प्रभावित भएको हो । चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मर्कामा..

पुरा पढ्नुहोस् »

नागरिकता वितरण प्रावधान त्रुटीपूर्ण : अध्यक्ष शर्मा १३ पुष २०७६, आईतवार ०९:२३

  काठमाडौं, पुस १३ । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष अनुपराज शर्माले नागरिकता वितरणसम्वन्धी प्रावधानहरु अझैपनि त्रुटीपूर्ण रहेको बताएका छन् । राष्ट्रिय महिला आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमा..

पुरा पढ्नुहोस् »

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, फागुन २० मा पदावधि सकिने १३ पुष २०७६, आईतवार ०९:१६

  काठमाडौं, पुस १३ । निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीको काम तीव्ररुपमा अघि बढिरहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले..

पुरा पढ्नुहोस् »

सभामुख र एमसीसीमा भएन निर्णय, नेकपा सचिवालय बैठक निष्कर्षविहीन १३ पुष २०७६, आईतवार ०९:१०

  काठमाडौं, पुस १३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठक निर्णय बिना नै टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे..

पुरा पढ्नुहोस् »