admin


कांग्रेसको निर्णयप्रति कसैले पनि विमती राख्नुपर्ने कारण छैन् : डा.महत १२ पुष २०७६, शनिबार १०:०६

  काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयप्रति कसैलेपनि विमती राख्नुपर्ने कारण नभएको दावी गरेका छन् । शनिबार(आज) काठमाडौंमा आयोजित सक्षात्कार कार्यक्रममा..

पुरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने १२ पुष २०७६, शनिबार ०१:०५

काठमाण्डौं, पुस १२ । नेपाली काँग्रेसको महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले १४ औं महाधिवेसन २०७७ फागुन ७ गते गर्ने निर्णय गरेको हो । बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरुले बहिस्कार..

पुरा पढ्नुहोस् »

नेल्टाको राष्ट्रिय महाधिवेशनको तयारी तीव्र, कास्कीको अधिवेशन पुस १९ गते १२ पुष २०७६, शनिबार ००:५५

पोखरा, पुस १२ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले आफ्नो राष्ट्रिय महाधिवेशनको तवारी तीव्र पारेको छ । काँग्रेस निकट पशु प्र्राविधिकहरुको संस्था नेल्टाले ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान,..

पुरा पढ्नुहोस् »

क्रिकेट रंगशाला बन्दैछ मन फुकाएर सहयोग गर्नुस् : अध्यक्ष दाहाल ११ पुष २०७६, शुक्रबार ११:०६

  चितवन, पुस ११ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । आज बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष..

पुरा पढ्नुहोस् »

११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन कष्टकर ११ पुष २०७६, शुक्रबार १०:५२

  महोत्तरी, पुस ११ । जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले..

पुरा पढ्नुहोस् »

मौलिक अधिकार कार्यान्वयन गर्न सरकारलाई मानवअधिकार आयोगले दियो यस्तो सुझाव ११ पुष २०७६, शुक्रबार १०:४८

  काठमाडौं, पुस ११ । राष्ट्रिय मानवअधिकार आयोगले संविधानमा तोकिएका मौलिक अधिकार कार्यान्वयन गर्न सरकारलाई विभिन्न सुझाव दिएको छ । संघ र सातवटै प्रदेशकका राजधानीमा सबै तहका सरकारका मन्त्री, प्रदेशमुख्यमन्त्री, सभामुखरउपसभामुख, सांसद,..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन प्रभावकारी रुपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर ११ पुष २०७६, शुक्रबार १०:३९

  काठमाडौं, पुस ११ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले हालै सम्पन्न उप–निर्वाचन स्वतन्त्रता, दक्षता, विज्ञता एवं व्यावसायिकतासहित प्रभावकारी रुपमा भएको निश्कर्ष निकालेको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले आज काठमाडौमा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे कुनै महाभारत होइन : सरकारका प्रवक्ता बाँस्कोटा १० पुष २०७६, बिहीबार १२:२६

  काठमाडौं, पुस १० । सत्ता साझेदार समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् । बिहीवार सिंहदरबारमा आयोजित..

पुरा पढ्नुहोस् »

स्याङजाको कोल्मा बाहकोटमा दोश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने १० पुष २०७६, बिहीबार १२:१६

पोखरा १० पुस । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्याङजाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा “स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड” भन्ने मुल नाराका..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस पोखरामा शुरु, १ सय २४ खेलाडी प्रतिस्पर्धामा १० पुष २०७६, बिहीबार १२:११

  पोखरा, पुस १० । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा बिहिबारदेखि पोखरामा १७ औं माछापुच्छ्रे बैँक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटनको दिन मेन्स..

पुरा पढ्नुहोस् »