admin


भ्रमण वर्षलाई स्वागत गर्न गुफा क्षेत्रमा विविध कार्यक्रम गरिने १० पुष २०७६, बिहीबार १२:०३

  पोखरा, पुस १० । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी महेन्द्र गुफा तथा चमेरे गुफामा विविध कार्यक्रम गरिने भएको छ । गुफा हेर्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२० को प्रचार र स्वागत स्वरुप पुस १६ गते विहान देखि नै..

पुरा पढ्नुहोस् »

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा १० पुष २०७६, बिहीबार ११:४८

  पोखरा, पुस १० । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रेवान पोखराको आयोजनामा पुस १२ देखि १६ गतेसम्म सञ्चाल हुने २१ औं..

पुरा पढ्नुहोस् »

‘नेपाल मानव बेचबिखनको स्रोत मात्र नभई ट्रान्जिट गन्तव्य’ १० पुष २०७६, बिहीबार ११:१०

  काठमाडौं, पुस १० । नेपाल मानव बेचबिखनको स्रोत मात्र नभई ट्रान्जिट र गन्तव्य मुलुक बनेकोतर्फ सरकारको ध्यान जानु आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका सहभागिहरुले पछिल्लो समय मानव..

पुरा पढ्नुहोस् »

पुनर्निर्माण प्राधिकरणको ४ वर्षमा ८३ प्रतिशत घर निर्माण १० पुष २०७६, बिहीबार ०९:४७

  काठमाडौं, पुस १० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ४ वर्ष पूरा गरी १२ पुसबाट पाचौं वर्षमा प्रवेश गर्दैछ । यस अवधीमा विभिन्न ६ वटा क्षेत्रमा औसत ८३ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शून्यबाट पुनर्निमाण थालेको भए पनि..

पुरा पढ्नुहोस् »

धरानमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु १० पुष २०७६, बिहीबार ०९:३८

  काठमाडौं, पुस १० । श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका(१५ मा श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले..

पुरा पढ्नुहोस् »

‘बैंकिङ अत्यावश्यक क्षेत्र’, हड्ताल नगर्न अन्तरिम आदेश १० पुष २०७६, बिहीबार ०९:२३

  काठमाडौं, पुस १० । सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनैपनि कार्यालयमा हड्तालजन्य कार्य नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनैपनि किसिमको..

पुरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्धारित् समयमै बन्छ : सीताराम कट्टेल १० पुष २०७६, बिहीबार ०९:१७

  अर्घाखाँची, पुस १० । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही महिनामा सम्पन्न हुने जनाइएको छ । बिहीबार अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा..

पुरा पढ्नुहोस् »

अफगानिस्तानमा शान्ति समूहका २७ जना तालिवान विद्रोहीको अपहरणमा १० पुष २०७६, बिहीबार ०९:०८

  एजेन्सी, पुस १० । अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन् । पिपल्स पिस मुभमेन्ट (पीपीएम) को र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन..

पुरा पढ्नुहोस् »

गोकर्ण रिसोर्टको सम्झौता राज्यलाई थप लाभ हुने गरी भएको छ : उपप्रधानमन्त्री १० पुष २०७६, बिहीबार ०८:४९

  काठमाडौं, पुस १० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको जिकिर गरेका छन् । सत्तारुढ र प्रतिपक्षदलका सांसदहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय सम्बन्धमा सरकारको जवाफ..

पुरा पढ्नुहोस् »

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी तीब्र ९ पुष २०७६, बुधबार १५:२८

पोखरा, पुस ९ । पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पािरएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । आउँदो पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ ।..

पुरा पढ्नुहोस् »