
भ्रमण वर्षलाई स्वागत गर्न गुफा क्षेत्रमा विविध कार्यक्रम गरिने १० पुष २०७६, बिहीबार १२:०३
पोखरा, पुस १० । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी महेन्द्र गुफा तथा चमेरे गुफामा विविध कार्यक्रम गरिने भएको छ । गुफा हेर्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२० को प्रचार र स्वागत स्वरुप पुस १६ गते विहान देखि नै..
पुरा पढ्नुहोस् »