admin


जेठाजुले गरे बुहारीको हत्या ९ पुष २०७६, बुधबार १४:३९

धनुषा, पुस ९ । धनुषामा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको हत्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको हत्या..

पुरा पढ्नुहोस् »

चार देशका लागि गैर आवासीय राजदूत नियुक्त ९ पुष २०७६, बुधबार ११:०७

  काठमाडौं, पुस ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि..

पुरा पढ्नुहोस् »

कांग्रेससँग मुद्दाका आधारमा सहकार्य : बाबुराम भट्टराई ९ पुष २०७६, बुधबार १०:५५

  काठमाडौं, पुस ९ । सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी..

पुरा पढ्नुहोस् »

समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली सरकारको दुईतिहाइ गुम्यो ९ पुष २०७६, बुधबार १०:४७

  काठमाडौं, पुस ९ । समाजवादी पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । यसअघि, मंगलबार पार्टीका तर्फबाट उपप्रधान एवं..

पुरा पढ्नुहोस् »

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा ९ पुष २०७६, बुधबार ०२:४७

काठमाडौं, पुस ९ । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष..

पुरा पढ्नुहोस् »

जब आकाशे पुलमुनी फस्यो विमान…. ९ पुष २०७६, बुधबार ०२:३२

एजेन्सी, पुस ९ । तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला । तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी..

पुरा पढ्नुहोस् »

एक महिनामै रेल आउँदै ९ पुष २०७६, बुधबार ०२:१५

काठमाण्डौं, पुस ९ । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए..

पुरा पढ्नुहोस् »

हिउँदे अधिवेशनमा शिक्षाका तीन विधेयक ल्याइने : मन्त्री पोखरेल ८ पुष २०७६, मंगलवार ११:१४

  काठमाडौं, पुस ८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज (मंगलबार) आयोजना गरेको कार्यक्रममा जारी भइसकेका नयाँ..

पुरा पढ्नुहोस् »

नेपाली क्रिकेट वरियतामा १८ औँ स्थानमा ८ पुष २०७६, मंगलवार १०:३३

  काठमाडौं, पुस ८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ..

पुरा पढ्नुहोस् »

द्रुतमार्ग निर्माणका क्रममा २८ हजार रूख काटिए ८ पुष २०७६, मंगलवार १०:२५

  काठमाडौं, पुस ८ । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये..

पुरा पढ्नुहोस् »