admin


लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेसको माग ८ पुष २०७६, मंगलवार १०:२१

  काठमाडौं, पुस ८ । नेपाल समाजवादी काँग्रेसले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका भूभाग समेटिएको नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारसंग माग गरेको छ । आज काठमाडौमा पत्रकार सम्मेलन गरेर नयाँ नक्सा सार्वजनिक गरी स्वाधिनताको..

पुरा पढ्नुहोस् »

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा ८ पुष २०७६, मंगलवार १०:१०

  तनहुँ, पुस ८ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताए । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस..

पुरा पढ्नुहोस् »

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा ८ पुष २०७६, मंगलवार १०:०२

  काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश ७ पुष २०७६, सोमबार ११:२७

  काठमाडौं, पुस ७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (सोमबार) सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रतिवेदन पेश गरे । राष्ट्रपति भवन..

पुरा पढ्नुहोस् »

सन्तानको रकम माता–पिताको बैंक खातामा हाल्न बाध्य नपारौं भन्नेमै सहमति ७ पुष २०७६, सोमबार ११:२३

  काठमाडौं, पुस ७ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले बैठकमा भएको छलफल, परामर्श र सहमतिका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) प्रतिवेदनको प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकमा सभापति..

पुरा पढ्नुहोस् »

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण ७ पुष २०७६, सोमबार ११:०९

  काठमाडौं, पुस ७ । यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई..

पुरा पढ्नुहोस् »

राहत शिक्षकलाई स्वतः स्थायी नबनाउने : मन्त्री पोखरेल ७ पुष २०७६, सोमबार ११:००

  काठमाडौं, पुस ७ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ..

पुरा पढ्नुहोस् »

‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश ७ पुष २०७६, सोमबार १०:५४

  काठमाडौं, पुस ७ । राष्ट्रियसभाको आज (सोमबार) को बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेका छन् । बैठकमा..

पुरा पढ्नुहोस् »

सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय : भुसाल ७ पुष २०७६, सोमबार १०:५०

  भक्तपुर, पुस ७ । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् । सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपालको सीमा भारतले मिचेको..

पुरा पढ्नुहोस् »

लेखा समितिले माग्यो नेपाल ट्रष्टसँग सम्झौताको पत्र ७ पुष २०७६, सोमबार १०:४५

  काठमाडौं, पुस ७ । संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी यती समुह र त्यससँग जोडिएका नाफामुखी संस्थाहरुलाई भाडामा दिएको विषयमा छानबिन गर्ने भएको छ । छ बर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण..

पुरा पढ्नुहोस् »