admin


कुहिरोसँगै छेकिए गीतकार सुक गुरुङ ६ पुष २०७६, आईतवार १६:०८

पोखरा, पुस ६ । छेक्यो छेक्यो देउराली डाडाँ हुस्सु र कुहिरोले, छाडेन मलाई जहाँ गएपनि मायाको धुईरोले.....। नेपथ्यमै रहेको नेपथ्य व्याण्डलाई यो गीतले एकाएक चर्चित बनाईदियो । युवादेखि बृद्धाबृद्धलाई यो गीतको शब्दले निकै छोयो । गीतका रचनाकार एवं..

पुरा पढ्नुहोस् »

यि हुन् नेपालका दश धनाढ्य, पूर्व राजा दशौं नम्बरमा ६ पुष २०७६, आईतवार १५:०१

एजेन्सी, पुस ६ । अमेरिकाको फोब्र्स म्यागेजिनले नेपालका १० धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । फोब्र्सले सार्वजनिक गरेको नामावलीमा पशुपति शमशेर जंङ्गबहादुर राणा देखि पूर्व राजा ज्ञानेन्द्र शाहको नाम समावेश गरेको छ । फोब्र्सले सार्वजनिक..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रणमा चुनौति थपिंदै गएको छ : अर्थमन्त्री खतिवडा ६ पुष २०७६, आईतवार ११:३४

  काठमाडौं, पुस ६ । अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार नियन्त्रणमा चुनौति थपिंदै गएको बताएका छन् । इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उनले भ्रष्टाचार अन्त्य गर्ने विषय बोल्ने..

पुरा पढ्नुहोस् »

एमसीसीको सहयोग सम्बन्धी प्रस्ताव अनुमोदन गर्न आग्रह : डा. महत ६ पुष २०७६, आईतवार ११:२६

  काठमाडौं, पुस ६ । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग सम्बन्धी प्रस्ताव संसदबाट अनुमोदन गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित..

पुरा पढ्नुहोस् »

भारतमा आन्दोलनमा मृत्यु हुनेको संख्या २३ पुग्यो, भाजपाले शासन गरेका राज्यमा अत्याधिक दमन ६ पुष २०७६, आईतवार ११:११

  एजेन्सी, पुस ६ । भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ । नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा हिजो मात्र ६ जनाको..

पुरा पढ्नुहोस् »

शीतलहर र हुस्सुले विपन्नलाई सास्ती ६ पुष २०७६, आईतवार ११:०५

  बाँके, पुस ६ । शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो..

पुरा पढ्नुहोस् »

आज बर्षकै छोटो दिन, भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जाने ६ पुष २०७६, आईतवार १०:५८

  काठमाडौं, पुस ६ । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १०..

पुरा पढ्नुहोस् »

मकाउ जाने नेपालीलाई झन्झट : हङकङको ट्रान्जिट भिसा ब्यवस्था गर्न माग ६ पुष २०७६, आईतवार १०:४९

  काठमाडौं, पुष ६ । कामको सिलसिलामा मकाउमा रहेका नेपालीहरुका लागि हङकङको ट्रान्जिट भिसा सहज नहुँदा आउजाउमा झन्झट ब्यवहोर्दै आइरहेका छन् । उक्त विषयलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँड, नेपाल चेम्बर..

पुरा पढ्नुहोस् »

नेकपा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित ६ पुष २०७६, आईतवार १०:४४

  काठमाडौँ, पुष ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । पार्टी कार्यालय..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहचोकमा डलाग्दो दुर्घटना ६ पुष २०७६, आईतवार ०४:१५

पोखरा, पुस ६ । पोखराको सभागृहचोकमा डरलाग्दो दुर्घटना भएको छ । मध्यराती ग १ च ९४७३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा पोखराकैै जाल्पारोडका ४० बर्षिय अनिश कुमार श्रेष्ठ घाइते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताईएको छ..

पुरा पढ्नुहोस् »