admin


विप्लवका कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षकै अपहरण ६ पुष २०७६, आईतवार ०४:०२

दैलेख, पुस ६ । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्म हेर्दै समिक्षा सुरु ५ पुष २०७६, शनिबार १५:२१

पोखरा, पुस ५ । हरेक महिनाको पहिलो शनिबार विहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा जम्मा हुने । एउटा चलचित्र हेर्ने । चलचित्र हेसिकेपछि त्यस चलचित्रको बारेमा समिक्षा गर्ने । राम्रा पक्ष ग्रहण गर्ने । नराम्रा कुरालाई अब निर्माण हुने चलचित्रमा..

पुरा पढ्नुहोस् »

बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी ५ पुष २०७६, शनिबार १४:०६

पोखरा पुस ५ । हेटौडामा सम्पन्न पांचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय फुटवल प्रतियोगिता २०७६को उपाधी पोखराको बगर भाइखलकले हात पारेको छ । हेटौडा भेट्रान्सले आयोजना गरेको फोर्टी प्लस एट ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा..

पुरा पढ्नुहोस् »

पर्यटकीय गाउँ सिक्लेस जाने सडक कालोपत्रे हुँदै, ३८ करोड बिनियोजन ५ पुष २०७६, शनिबार ११:४२

पोखरा, पुस ५ । कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस जाने बाटो कालोपत्रे गर्न सरकारले बजेट विनियोजन गरेको छ । काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लागि संघ र प्रदेश सरकारले ३७ करोड ९४ लाख रुपैेयाँ बजेट दिएको हो । यसअघि पनि भौतिक पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

वडाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले गाउँ छोडे ५ पुष २०७६, शनिबार ११:२५

रुकुम, पुस ५ । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । कुटपिटमा संलग्न भएकोको आरोपमा प्रहरीले आठबीसकोट ३ का अध्यक्ष केशरमान विकलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा जन्मिने वित्तिकै शिशुलाई तोरीबारीमा पुरेपछि…. ५ पुष २०७६, शनिबार १०:३५

पोखरा, पुस ५ । कास्कीमा १ शिशु मृत भेटिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित अस्तममा कर्णबहादुर परियारको बारीमा छोपी राखेको शिशु साल सहित भेटिएको हो । शिशु माटोले पुरेको अवस्थामा भेटिएको थियो । जन्मनासाथ शिशुलाई फालिएको आशंका..

पुरा पढ्नुहोस् »

आठ वर्षीय बालकले चलाउने यूट्युव च्यानलको कमाई २.६ करोड डलर ५ पुष २०७६, शनिबार ०५:५७

एजेन्सी, पुस ५ । आठ वर्षका एक अमेरिकी बालकले यो वर्ष यू–ट्युबमा सबैभन्दा बढी कमाई गरेका छन् । टेक्सस निवार्सी यान काजीको च्यानलमा विभिन्न खेलौनाहरुका समिक्ष प्रस्तुत हुने गर्छ र्। यान अघिल्लो वर्ष पनि सबैभन्दा धेरै कमाई गर्ने शिर्ष यू–ट्युबर..

पुरा पढ्नुहोस् »

संघीय संसदको हिउँदे अधिवेशन सुरु ४ पुष २०७६, शुक्रबार ११:३५

  काठमाडौं, पुष ४ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशन..

पुरा पढ्नुहोस् »

३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा ४ पुष २०७६, शुक्रबार ११:१७

  काभ्रे, पुस ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्ष्भित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा स् आजको..

पुरा पढ्नुहोस् »

एमसीसी सम्झौता पारित गर्न राप्रपाको माग ४ पुष २०७६, शुक्रबार ११:०१

  काठमाडौं, पुष ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विकास र सहयोग सम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग अनुदान सहायता सम्झौता संसदबाट पारित गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय..

पुरा पढ्नुहोस् »