अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना

एजेन्सी, माघ ९ ।

अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा अमेरिकी मुलका चालक दलका सदस्यको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा आगो निभाउन पानी बोकेको विमान हराइरहेको बताइएको थियो ।

विमान दुर्घटनाको कारणबारे थाहा भएको छैन् । न्यु साउथ वेल्सकी प्रमुख ग्लेडिस बेरेजिक्लियनले अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको बताइन् ।

चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक रहेको आधिकारिक स्रोतले बताएको छ ।