admin


संस्कृत विश्वविद्यालयमा विद्यावारिधि शुरु १६ माघ २०७६, बिहीबार १०:४०

  दाङ, माघ १६ । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले बेलझुण्डीमा विद्यावारिधि (पिएचडी) को कक्षा शुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा सञ्चालन गरेको भए पनि केन्द्रीय विश्वविद्यालयमै..

पुरा पढ्नुहोस् »

जेपी प्रतिष्ठानको रजत महोत्सवमा महायज्ञ १६ माघ २०७६, बिहीबार १०:३६

  काठमाडौं, माघ १६ । जेपी प्रतिष्ठान मैत्री सेवाश्रमले आफ्नो रजत महोत्सवको अवसरमा महायज्ञ कोटी हवन गर्ने भएको छ । प्रतिष्ठानले काठमाडौंको लप्सिफेदीमा रहेको आफ्नो सेवाश्रममा बिहीबार एक कार्यक्रम गरी पितृहरुका लागि महायज्ञ लगाउने भएको हो..

पुरा पढ्नुहोस् »

नेविसंघ अध्यक्षमा राजीव ढुंगाना, महामन्त्रीमा मनोज र महेश्वरी १६ माघ २०७६, बिहीबार १०:२९

  काठमाडौं, माघ १६ । नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको छ । महामन्त्रीमा मनोज वैद्य र महेश्वरी..

पुरा पढ्नुहोस् »

शहरका युवाहरुलाई गाउ प्रतिको मोह जगाउन पोखरा २० मोहोरियामा बसन्त पञ्चमी मेला १४ माघ २०७६, मंगलवार १५:३८

गिता राना मगर, पोखरा १४ माघ । बसाइ सराइ र वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्न थालेपछि गाउका युवाहरु समेत पलायन हुन थाले, युवाहरुको अभावमा यतिवेला अधिकांश गाउहरु सुनसान जस्तै देखिन्छ । युवाहरु वैदेशिक रोजगार र अध्ययनका लागी शहर झर्न थालेपनि..

पुरा पढ्नुहोस् »

ला ग्राण्डीमा नेविसघंको पहिलो अधिवेसन, भण्डारी बने सभापति १३ माघ २०७६, सोमबार १५:३८

पोखरा, माघ १३ । नेपाल विद्यार्थी संघ ला ग्रान्डी कलेज इकाइ समितिको पहिलो अधिवेशन भएको छ । अधिवेशनले जीवन भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपसभापतिमा विकल पौडेल चयन भए भने अन्य पदाधिकारी र सदस्य पछि थप हुने छ ।..

पुरा पढ्नुहोस् »

मनाङे भन्छन्ः कास्कीको हिरासत काठमाण्डौं भन्दा राम्रो, उडुस रहेनछन् १२ माघ २०७६, आईतवार १३:१३

पोखरा, माघ १२ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटीमा आइतबार छुटेका छन् । आउँदो फागुन १३ गतेलाई तारिख तोकेर उनलाई जिल्ला प्रशासन कार्यालयले रिहा..

पुरा पढ्नुहोस् »

बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न : मन्त्री गुरुङ १२ माघ २०७६, आईतवार १२:३३

पोखरा माघ १२ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा आइतबार कमला घिमिरे र प्रिन्स लम्सालको लाइभ दोहोरी हुने ११ माघ २०७६, शनिबार १३:२०

पोखरा १२ माघ । पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ । महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको माग गरेपछि आयोजकले..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा आयोजित लोक नृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङलाई १० माघ २०७६, शुक्रबार १२:४६

पोखरा १० माघ । पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो ।..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा कोरियन प्रविधीको प्यानल हाउसको बारेमा जानकारी लिनेको भीड ९ माघ २०७६, बिहीबार १३:१४

पोखरा ९ माघ । पोखराको अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसको बारेमा बुझ्न दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस बनाउन सकिने भएकाले महोत्सवमा..

पुरा पढ्नुहोस् »