admin


डब्लुएचओद्वारा ’कोरोनाभाइरस’लाई विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा १७ माघ २०७६, शुक्रबार ११:२०

  एजेन्सी, माघ १७ । विश्व स्वास्थ्य संगठनले नयाँ कोरोनाभाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । चीन बाहिर पनि यसको प्रकोप तीब्र दरमा फैलिए पछि डब्लुएचओले कोरोनाभाइरसलाई विश्वव्यापी संकटकाल घोषणा गरेको हो । डब्लुएचओका..

पुरा पढ्नुहोस् »

पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ, एमसीसी पास भएरै छाड्छस् सञ्चारमन्त्री १७ माघ २०७६, शुक्रबार ११:०५

  वराटनगर, माघ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच..

पुरा पढ्नुहोस् »

‘छाउगोठका नाममा घर भत्काइयो, होटलमा बसेका यात्रीको मृत्यु भएको छ, अब के होटल भत्काउने ?’ १७ माघ २०७६, शुक्रबार ११:००

  काठमाडौं, माघ १७ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भएपनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावली हेरफेर १७ माघ २०७६, शुक्रबार १०:५५

  काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका हुन्..

पुरा पढ्नुहोस् »

लिगलिग भिलेज स्पोर्टसले गर्दैछ गोर्खा लिगलिगकोटको प्रवर्दन १६ माघ २०७६, बिहीबार १५:१९

पोखरा १६ माघ । गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त..

पुरा पढ्नुहोस् »

पियनको सम्पत्ति ९ करोड ७३ लाख ! १६ माघ २०७६, बिहीबार १३:१५

काठमाण्डौं, माघ १६ । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती..

पुरा पढ्नुहोस् »

संसदलाई जीवन्त राख्न प्रयास गर्छु : सभामुख सापकोटा १६ माघ २०७६, बिहीबार ११:४४

  काठमाडौं, माघ १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । ‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता १६ माघ २०७६, बिहीबार ११:३५

  काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त..

पुरा पढ्नुहोस् »

विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र मकाजु १६ माघ २०७६, बिहीबार ११:२२

  काठमाडौं, माघ १६ । सरकारले विश्व विद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा प्रा. डा. धर्मकान्त बास्कोटा र प्रा. डा. रामकण्ठ मकाजु श्रेष्ठलाई नियुक्ति गरेको छ । दुबै जनालाई १३ माघमा बसेको मन्त्री परिषद् बैठकले सदस्यमा नियुक्त गरेको सूचना तथा..

पुरा पढ्नुहोस् »

चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलियो १६ माघ २०७६, बिहीबार १०:५३

  एजेन्सी, माघ १६ । चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १सय ७० पुगेको छ । संक्रमितको संख्या ७७ सय ११ पुगेको छ । विभिन्न १६..

पुरा पढ्नुहोस् »