admin


केन्याको एक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु २१ माघ २०७६, मंगलवार ०१:२६

  एजेन्सी, माघ २१ । केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी..

पुरा पढ्नुहोस् »

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो २१ माघ २०७६, मंगलवार ०१:२२

  काठमाडौं, माघ २१ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको..

पुरा पढ्नुहोस् »

चीनबाट नेपाली विद्यार्थी फिर्ता ल्याउन ‘अझै केही दिन लाग्ने’ २१ माघ २०७६, मंगलवार ०१:१९

  काठमाडौं, माघ २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाली विद्यार्थी ल्याउन अझै केही दिन लाग्ने जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ‘कोरोनाभाइरस’को संक्रमणले ग्रसित वुहान सहरबाट स्वदेश फर्कन चाहने..

पुरा पढ्नुहोस् »

व्यवसायिक सहयोग आदान गर्ने सहमति २१ माघ २०७६, मंगलवार ०१:०७

  पोखरा, माघ २१ । पोखरा चेम्बर अफ कमर्स कास्की र खैरहनी चेम्बर अफ कमर्स चितवनका व्यावसायीक प्रतिनिधि मण्डल बीच सोमबार भेटबार्ता भएको छ । भेटघाटको क्रममा दुबै चेम्बर बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान प्रदान गर्ने सहमति भएको..

पुरा पढ्नुहोस् »

पोखराका सहकारीको अनुगमन सुरु २१ माघ २०७६, मंगलवार ०१:०२

  पोखरा, माघ २१ । पोखरा महानगरपालिकाले सहकारीको अनुगमन गर्न सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन गर्न महानगरपालिकाले सुरु गरेको हो । वित्त सुशासन, संस्थागत सुशासन कायम गराई..

पुरा पढ्नुहोस् »

दादुरा–रुबेला खोप अभियान सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण एवं योजना गोष्ठि सुरु २१ माघ २०७६, मंगलवार ००:४५

  पोखरा, माघ २१ । नेपालबाट दादुरा–रुबेला रोग पूर्ण रुपमा निवारण गरौँ भन्ने मुलमन्त्रका साथ सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबारदेखि ५ दिनेप्रदेश स्तरीय अभिमुखीकरण एवं योजना गोष्ठि संचालन भएको छ । गोष्ठिको..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप फागुन २२ देखि, १० टीम सहभागी हुने १९ माघ २०७६, आईतवार ०५:५९

पोखरा, माघ १९ । १८ औं संस्करणको आहा रारा गोल्ड कप फागुन २२ देखि हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन २२ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्न लागिएको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे..

पुरा पढ्नुहोस् »

नयाँ बसपार्कमा प्रहरीले छापा हान्यो, ७३ जना पक्राउ १९ माघ २०७६, आईतवार ०५:४३

काठमाण्डौं, माघ १९ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोंगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो।..

पुरा पढ्नुहोस् »

सत्तारुढ नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत १७ माघ २०७६, शुक्रबार ११:४७

  काठमाडौं, माघ १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट ‘रिपोर्टिङ’ सुरु भएको छ । पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन..

पुरा पढ्नुहोस् »

नेपालको वैदेशिक व्यापार घट्यो, निर्यातमा भने सुधार १७ माघ २०७६, शुक्रबार ११:४३

  काठमाडौं, माघ १७ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड पुगेको छ । जुन गत वर्षभन्दा २.२६ प्रतिशतले कमी हो । गत वर्ष समीक्षा अवधिमा नेपालको वैैदेशिक व्यापार ७ खर्ब ६९ अर्ब ३४ करोड हाराहारी थियो । पुस..

पुरा पढ्नुहोस् »