admin


अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता २३ माघ २०७६, बिहीबार १०:०८

  काठमाडौं, माघ २३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका (बेलायत) नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् । खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा दुई..

पुरा पढ्नुहोस् »

काठमाडौं भित्रिने सवारीसाधन धोएर मात्रै प्रवेश २२ माघ २०७६, बुधबार ११:३२

  काठमाडौं, माघ २२ । सरकारले काठमाडौं भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौं भित्रिन सवारीसाधन धोई पखाली गरेर मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा..

पुरा पढ्नुहोस् »

नेपाल ओमानसित १८ रनले पराजित, सन्दीपले विकेट लिएनन्, २८ रन बनाए २२ माघ २०७६, बुधबार ११:१५

  काठमाडौं, माघ २२ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । १७९ रनमा ‘अलआउट’ बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १८..

पुरा पढ्नुहोस् »

कर्णाली कोरिडोरकोे छारे भिरमा ट्रयाक खोल्ने जिम्मा सेनालाई दिन सुझाव २२ माघ २०७६, बुधबार १०:५९

  काठमाडौं, माघ २२ । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सल्लीसल्लादेखि सिमकोट क्षेत्रमा पर्ने छारे भिरमा सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिन सांसदहरुले सुझाव दिएका छन् । सेनालाई जिम्मा नदिए अझै दश वर्ष हुम्लाको सदरमुकाममा सडक..

पुरा पढ्नुहोस् »

विश्व वरीयतामा नेपाली महिला भलिबल २२ माघ २०७६, बुधबार १०:४७

  काठमाडौं, माघ २२ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपालले ८७औं स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल..

पुरा पढ्नुहोस् »

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४२५ पुग्यो, महामारीको रुप नलिएको डब्लुएचओको दावी २२ माघ २०७६, बुधबार १०:४२

  एजेन्सी, माघ २२ । हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएसँगै चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको वुहानबाट फर्किलगत्तै ती व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । चीन बाहिर कोरोना भाइरसका कारण मृत्यु भएको यो दोस्रो घटना..

पुरा पढ्नुहोस् »

अयोध्यामा राम मन्दिर बनाउन मोदीले बनाए ट्रस्ट २२ माघ २०७६, बुधबार १०:३७

  एजेन्सी, माघ २२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउनका लागि स्वायत्त ट्रस्ट गठन गरेका छन् । बुधबार लोकसभामा सम्बोधन गर्दै उनले अयोध्यामा राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट गठन गरेको जानकारी दिएका..

पुरा पढ्नुहोस् »

सञ्चार माध्यमबाट सरकारले गरेका राम्रा कामको प्रचार हुन सकेको छैन् : अर्थमन्त्री २२ माघ २०७६, बुधबार १०:३१

  काठमाडौं, माघ २२ । अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताएका छन् । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उनले सञ्चारमाध्यमले..

पुरा पढ्नुहोस् »

सांसदको गुनासो–‘राष्ट्रियसभामाथि प्रश्न किन ?’ २२ माघ २०७६, बुधबार १०:२४

  काठमाडौं, माघ २२ । संघीय संसदको एउटा अंगका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गरेका छन् । नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै..

पुरा पढ्नुहोस् »

गरिबीका कारण महिला हिंसा हुन्छ : मन्त्री गुरुङ २२ माघ २०७६, बुधबार १०:१९

  काठमाडौं, माघ २२ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाविरुद्वका सबैखाले हिंसाको कारण गरिबी भएको बताएका छन् । महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले संयुक्त रुपमा बुधबार ललितपुरमा गरेको कार्यक्रममा..

पुरा पढ्नुहोस् »