admin


म दोषी छैन, म भ्रष्टाचारी होइन : नेता नेपाल २४ माघ २०७६, शुक्रबार १०:२१

  विराटनगर, माघ २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवासको जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

रोटरी सम्मेलनको तयारी पूरा २३ माघ २०७६, बिहीबार १२:२४

  पोखरा, माघ २३ । पोखरामा शुक्रबारदेखि शुरु हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलनको तयारी पूरा भएको छ । पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा माघ २६ गतेसम्म हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं..

पुरा पढ्नुहोस् »

राना थारुलाई छुट्टै जातको मान्यता २३ माघ २०७६, बिहीबार १२:०१

  काठमाडौं, माघ २३ । सरकारले राना थारुलाई छुट्टै जातमा सूचीकरण गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । राना थारु छुट्टै..

पुरा पढ्नुहोस् »

कांग्रेसलाई सरकारको जवाफ : अदालतबाट निर्दोष प्रमाणित गरेर आउनुस् २३ माघ २०७६, बिहीबार ११:४२

  काठमाडौं, माघ २३ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् । अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत २३ माघ २०७६, बिहीबार ११:२७

  काठमाडौं, माघ २३ । ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘योगमाया..

पुरा पढ्नुहोस् »

वाग्मती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने २३ माघ २०७६, बिहीबार ११:१७

  काठमाडौं, माघ २३ । वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ..

पुरा पढ्नुहोस् »

कोरोना भाइरसका कारण मर्नेको संख्या पाँच सय ६५ पुग्यो, २८ हजार बढी संक्रमित २३ माघ २०७६, बिहीबार १०:५५

  एजेन्सी, माघ २३ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ६५ पुगेको छ । भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यसबाहेक कोरोना संक्रमणबाट..

पुरा पढ्नुहोस् »

विश्व बैंकद्वारा २२ अर्ब ८० करोड ऋण सहयोग २३ माघ २०७६, बिहीबार १०:५०

  काठमाडौं, माघ २३ । नेपाल र विश्व बैंकबीच भूकम्पीय आवास पुनःनिर्माण आयोजनाका लागि २२ अर्ब ८० करोड रुपैयाँ ऋण सम्झौता भएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालस्थित विश्व बैंकका..

पुरा पढ्नुहोस् »

ललिता निवासको जग्गा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु, पूर्वमन्त्रीलगायतको सम्पत्ति छानबिन २३ माघ २०७६, बिहीबार १०:३६

  काठमाडौं, माघ २३ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न नेता तथा व्यापारिक घरानामाथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा संलग्न १..

पुरा पढ्नुहोस् »

चीनबाट ल्याइने नेपालीलाई चार स्थानमा राखिने, चीनलाई एकलाख मास्क सहयोग गर्ने २३ माघ २०७६, बिहीबार १०:१३

  काठमाडौं, माघ २३ । सरकारले चीनबाट नेपाल ल्याइने विद्यार्थी र नागरिकलाई चार स्थानमा क्वारेन्टाइन स्थल बनाइ राख्ने निर्णय गरेको छ । सरकारले उनीहरुलाई शिवपरी, इचंगुनारायण, सूर्य्विनायक र खरिपाटीमा राख्न क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने..

पुरा पढ्नुहोस् »