
इक्वालिटि फाउण्डेशनद्वारा भद्रकालीलाई सहयोग २५ माघ २०७६, शनिबार ००:४४
पोखरा, माघ २५ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा..
पुरा पढ्नुहोस् »