admin


अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको छ : शिक्षामन्त्री पोखरेल २६ माघ २०७६, आईतवार १२:१६

  सर्लाही, माघ २६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् । आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले वर्तमान..

पुरा पढ्नुहोस् »

अदालतमा मुद्दा, संसदमा अवरोध २६ माघ २०७६, आईतवार १२:१०

  काठमाडौं, माघ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि स्थगन भएको छ । झन्डै पौने घन्टा ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि..

पुरा पढ्नुहोस् »

रुपमा स्वास्थ्य शिविर सम्पन्न २६ माघ २०७६, आईतवार १२:०६

  पोखरा, माघ २६ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ थुम्कीको स्यास्त्रीमा आयुर्वेद स्वास्थ्य, आँखा, महिला स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको..

पुरा पढ्नुहोस् »

नागढुङ्गामा विकास समाजको सुरक्षा बैठक सम्पन्न २६ माघ २०७६, आईतवार १२:००

  पोखरा, माघ २६ । पोखरा महानगरपालिका वडा नं. ८ स्थित नागढुङ्गा विकास समाजले समुदाय प्रहरी साझेदारी अभियान अन्तरगत १२ औं बैठकमा टोलको सुरक्षा सम्बन्धी छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता..

पुरा पढ्नुहोस् »

राष्ट्रहितविपरीतका कुनै सम्झौता गदिनँ : सभामुख सापकोटा २५ माघ २०७६, शनिबार १३:००

  सिन्धुपाल्चोक, माघ २५ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारी पूरा गर्न सधैं सचेत हुने प्रतिबद्धता जनाएका छन् । शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै सभामुख सापकोटाले..

पुरा पढ्नुहोस् »

दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु २५ माघ २०७६, शनिबार १२:५५

  दाङ, माघ २५ । दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७, नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

प्रशासनिक संरचनाहरुमा राजनीतिक प्रभाव बढ्यो : कमल थापा २५ माघ २०७६, शनिबार १२:०२

  काठमाडौं, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अधिकार दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ललिता निवास जग्गा..

पुरा पढ्नुहोस् »

निशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित २५ माघ २०७६, शनिबार ११:४९

  पोखरा, माघ २५ । पोखरा महानगरपालिका–८ शिवालय मार्गमा रहेको त्रिकोण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फेवासिटि हस्पिटलको प्राविधिक सहयोगमा सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत भएको शिविरबाट..

पुरा पढ्नुहोस् »

पोखरामा मनाइयो ११८ औं सम जयन्ती २५ माघ २०७६, शनिबार ११:४५

  पोखरा, माघ २५ । सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्य सम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ । नेपाली वाङ्मयको जरो संरक्षण र टुुप्पो जोगाउनु पर्ने अभियानका साथ क्रियाशील जरोटुप्पो..

पुरा पढ्नुहोस् »

रोटरी सम्मेलन जारी २५ माघ २०७६, शनिबार ११:४३

  पोखरा, माघ २५ । पोखरामा शुक्रबारदेखि शुरु भएको रोटरी सम्मेलन आइतबार सकिदैछ । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलनको अन्तिम दिन आइतबार घोषणा पत्र जारी गर्दै रोटरी सम्मेलन सम्पन्न हुने कन्फिरेन्स चेयर गोपाल..

पुरा पढ्नुहोस् »