admin


नयाँ पुस्तालाई इतिहास र संस्कृति सिकाउनु जरुरी छ : प्रधानमन्त्री २८ माघ २०७६, मंगलवार ११:३६

  काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताए । गृह मन्त्रालयमा मंगलबार ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

‘कोरोना’ प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग २८ माघ २०७६, मंगलवार ११:३२

  काठमाडौं, माघ २८ । प्रतिनिधिसभाका सांसदहरुले चीनको ‘कोरोनाभाइरस’ प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गर्दै उनीहरुले कोरोनाभाइरस प्रभावित..

पुरा पढ्नुहोस् »

कृषिप्रतिको आकर्षण बढाउन लगानी सम्मेलन : मन्त्री भुसाल २८ माघ २०७६, मंगलवार ११:२७

  रुपन्देही, माघ २८ । कृषिमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ सरकार अगाडि बढेको बताएका छन् । मंगलबार रुपन्देहीको मायादेवीमा भवन शिलान्यास गर्दै उनले कृषि क्षेत्रमा लागेकाको भविष्य सुरक्षित..

पुरा पढ्नुहोस् »

कानूनको परिधिभित्र रहेर काम गर्नुपर्छ : प्रधानमन्त्री ओली २८ माघ २०७६, मंगलवार ११:२३

  काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिधिभित्र रहेर स्वच्छ, पारदर्शी र व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसारीलाई आग्रह गर्नु भएको छ । काठमाडौंमा मंगलबार आयोजित महत्वपूर्ण व्यवसायीक व्यक्ति सम्मान..

पुरा पढ्नुहोस् »

राज्यको कमजोरी, जनताको उठिबास २८ माघ २०७६, मंगलवार ०३:२१

पोखरा, माघ २८ । ओखलढुंगाका कोते सार्कीले १० बर्षअघि पोखरा १७ सितापाईलामा घडेरी किने । ४० हात मोहोडा भएको जग्गा १५ लाख रुपैयाँ तिरेर सन्तोष पौडेलबाट आफ््नो नाममा नामसारी गरेका उनले त्यही जग्गामा ३ तले घर बनाएका छन् । ‘आधा जमिन भाइको हो । तर मेरै..

पुरा पढ्नुहोस् »

फेवाताल जोगाउन खोज्दा बस्तीलाई जोखिम २८ माघ २०७६, मंगलवार ०३:१३

पोखरा, माघ २८ । पोखरा महानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालको सिरानमा सिल्ट्रेसन ड्याम निर्माणको काम धमाधम भैरहेको छ । केही ड्यामको काम लगभग सकिएको छ भने केही भर्खर सुरु भएका छन् । बर्खामा आउने बाढी र पहिरोका कारण खहरे खोलाबाट..

पुरा पढ्नुहोस् »

१३औं ‘साग’मा स्वर्ण विजेता फुटबल खेलाडीलाई जनही साढे पाँच लाख दिने एन्फाको निर्णय २६ माघ २०७६, आईतवार १३:०२

  काठमाडौं, माघ २६ । अखिल नेपाल फुटबल (एन्फा)ले १३औं दक्षिण एसियली खेलकुद (साग)मा स्वर्णपदक जित्ने नेपाली पुरुष फुटबल टिमका खेलाडीहरुलाई जनही साढे पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । एन्फाको आइतबार एन्फा परिसरमा बसेको कार्यसमिति बैठकले..

पुरा पढ्नुहोस् »

आयोगमा न्यायनै नबुझेको व्यक्ति नियुक्त : द्वन्द्वपीडित २६ माघ २०७६, आईतवार १२:४८

  काठमाडौं, माघ २६ । संक्रमणकालिन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगका नवनियुक्त पदाधिकारीहरु संक्रमणकालिन न्यायको विषयमा जानकार नभएको बताएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा द्वन्द्वपीडित साझा..

पुरा पढ्नुहोस् »

अख्तियारको ‘पक्षपातपूर्ण निर्णय’ भन्दै तरुण दल सडकमा २६ माघ २०७६, आईतवार १२:४२

  काठमाडौं, माघ २६ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित हुँदै आएको तरुण दलले आइतबार पनि विरोध प्रदर्शन गरेको छ । तरुण दलका अध्यक्ष..

पुरा पढ्नुहोस् »

फागुनदेखि नारायणीमा सरर ‘पानी जहाज’: बुकिङ अनलाइनबाट २६ माघ २०७६, आईतवार १२:२४

  चितवन, माघ २६ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय..

पुरा पढ्नुहोस् »