admin


विस्तारा एयरलाईन्सद्धारा नेपालमा उडान सुरू २९ माघ २०७६, बुधबार १०:५१

  काठमाडौं, माघ २९ । भारतीय विमान सेवा कम्पनी विस्ताराले नेपालमा व्यवसायीक उडान सुरू गरेको छ । विस्ताराले दिल्ली–काठमाडौं पहिलो उडान मंगलबारदेखि सुरू गरेको हो । प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि..

पुरा पढ्नुहोस् »

कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने २९ माघ २०७६, बुधबार १०:४५

  एजेन्सी, माघ २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको छ । डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको बताए । उनले कोरोनाप्रतिको भ्रम हटाउन पनि..

पुरा पढ्नुहोस् »

ट्रम्पले अघि सारेको मध्यपूर्वको योजनाको प्यालेस्टाइनद्वारा विरोध २९ माघ २०७६, बुधबार १०:४०

  एजेन्सी, माघ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको योजनाको प्यालेस्टाइनले विरोध गरेको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले प्यालेस्टाइनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा अमेरिकाले ल्याएको योजनाले..

पुरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट २९ माघ २०७६, बुधबार १०:३२

  काठमाडौं, माघ २९ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यही माघ २२ गते अख्तियार..

पुरा पढ्नुहोस् »

‘असंगठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?’ २९ माघ २०७६, बुधबार १०:२८

  काठमाडौं, माघ २९ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा–सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको..

पुरा पढ्नुहोस् »

सरकार यतीसँग सती गयोः सांसद डा. पन्त २९ माघ २०७६, बुधबार १०:२१

  काठमाडौं, माघ २९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकार यतीसँग सती गएको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा पन्तले नीतिगत भ्रष्टाचार गरी सरकारले यती होल्डिङ्स कम्पनीलाई नेपाल ट्रष्टको जग्गा..

पुरा पढ्नुहोस् »

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित २९ माघ २०७६, बुधबार १०:१३

  काठमाडौं, माघ २९ । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो..

पुरा पढ्नुहोस् »

एमसीसी अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र २८ माघ २०७६, मंगलवार १२:१२

  काठमाडौं, माघ २८ । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको ९ दलीय गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ..

पुरा पढ्नुहोस् »

भारतीयको मृत्युपछि पानोरमा रिसोर्ट तीन महिना बन्द गर्न निर्देशन २८ माघ २०७६, मंगलवार १२:१०

  काठमाडौं, माघ २८ । मकवानपुरको थाहा नगरपालिका(४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द गरेको छ । यही माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन..

पुरा पढ्नुहोस् »

आमाबुबा गुमाएका छोरीहरुलाई विदेशमा बस्ने नेपालीको सहयोग २८ माघ २०७६, मंगलवार ११:४६

  पोखरा, माघ २८ । आमा बुबा दुवै गुमाएका दुई छोरीहरुलाई विदेशमा बस्ने नेपालीले दुई लाख ८४ हजार आर्थिक सहयोग गरेका छन् । नेपालगञ्जका सीता बस्नेतले तीन वर्ष अघि जण्डिसका कारण श्रीमानको मृत्यु भएपछि घरपरिवारको सहयोग नपाएर र दुई छोरी लिएर पोखरा..

पुरा पढ्नुहोस् »