admin


अख्तियारको मुद्दा गच्छदारलाई प्रधानमन्त्री हुन नदिने खेल ! १ फाल्गुन २०७६, बिहीबार ११:१६

  काठमाडौं, फागुन १ । नेपाली कांग्रेसनिकट थारु अगुवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद लगाएर थारु समुदायको भावना र आत्मसम्मानमा गहिरो चोट पुगेको बताएको छ । माघ २८ गते नेपालगञ्जमा..

पुरा पढ्नुहोस् »

सरकारका प्रवक्ता भन्छन् : सरकारको काम नराम्रो देख्ने आँखा चाहिँ नराम्रा ! १ फाल्गुन २०७६, बिहीबार ११:०८

काठमाडौं, फागुन १ । सरकारले एउटा पनि नराम्रो काम नगरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको थियो । जवाफमा उनले भने,..

पुरा पढ्नुहोस् »

सप्तकोशी नदीमा संचालित जेट बोट सेवा अनिश्चितकालका लागि बन्द १ फाल्गुन २०७६, बिहीबार १०:२५

  विराटनगर, फागुन १ । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज(विहीबार)बाट बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले..

पुरा पढ्नुहोस् »

उपत्यका भित्रकै गाउँपालिकामा एम्बुलेन्स छैन १ फाल्गुन २०७६, बिहीबार १०:१६

  ललितपुर, फागुन १ । स्थानीय तह गठन भएको तीन वर्ष हुनलाग्दा समेत वाग्मती गाउँपालिकाभित्र एउटा पनि एम्बुलेन्स सञ्चालन भएको छैन । यहाँका जनताले बिरामी पर्दासमेत एम्बुलेन्स उपभोग गर्न नपाएको पटकपटक गुनासो गर्दै आएका छन् । वडा नं ६ आश्राङ्..

पुरा पढ्नुहोस् »

अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : अध्यक्ष दाहाल १ फाल्गुन २०७६, बिहीबार १०:०५

  काठमाडौं, फागुन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव..

पुरा पढ्नुहोस् »

चार हजार विद्यार्थीले अवलोकन गरे कखरा वृत्तचित्र २९ माघ २०७६, बुधबार १२:४५

पोखरा २९ माघ । युनाईटेड क्लवको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा शिक्षामुलक सन्देश प्रदान गर्ने वृत्तचित्र कखरा पोखरामा प्रदर्शन गरिएको छ । राम्रो शिक्षा प्रदान गर्नका लागी विद्यार्थी, अभिभावक र विद्यालयको महत्व कस्तो हुनुपर्दछ भन्ने..

पुरा पढ्नुहोस् »

अबदेखि पोखरामा नै रहेर पनि जे–टेष्ट परिक्षा दिन मिल्ने २९ माघ २०७६, बुधबार ११:५३

  पोखरा, माघ २९ । पोखरामा रहेका जापानीज् भाषा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पोखरामा नै कम शुल्कमा जे–टेष्ट परिक्षा दिन मिल्ने भएको छ । सो को बारे बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी जानकारी गरार्ईएको हो । सांग्रिला एजुकेसन..

पुरा पढ्नुहोस् »

सरकारले घटायो बजेटको आकार, राजस्व र खर्चको लक्ष्य नभेटिने २९ माघ २०७६, बुधबार ११:३५

  काठमाडौं, माघ २९ । सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको छ । अब बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रूपैयाँ कायम भएको छ । बजेट समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा..

पुरा पढ्नुहोस् »

“सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नाराका साथ प्राविधिक शिक्षा सचेतना अभियान शुभारम्भ २९ माघ २०७६, बुधबार ११:२४

  पोखरा, माघ २९ । “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नाराका साथ पोखरामा प्राविधिक तथा व्यवसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) पोखरा प्राविधिक शिक्षालय मार्फत..

पुरा पढ्नुहोस् »

अन्तर जिल्ला क्रिकेट लिगमा कास्कीको विजयी शुरुवात २९ माघ २०७६, बुधबार ११:१२

  पोखरा, माघ २९ । पोखरा क्रिकेट एकेडेमिको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका वडा ३ का वडाध्यक्ष रबिन्द्रबहादुर..

पुरा पढ्नुहोस् »