admin


कोरोना भाइरस नियन्त्रणमा नआएपछि हुबेई प्रान्तका सरकारी अधिकारी बर्खास्त २ फाल्गुन २०७६, शुक्रबार ११:००

  एजेन्सी, फागुन २ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि चीनले हुबेई प्रान्तका उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको छ । पछिल्ला दिनहरुमा भाइरस प्रभावितहरुको संख्या बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित हुबेई..

पुरा पढ्नुहोस् »

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० जनाको मृत्यु २ फाल्गुन २०७६, शुक्रबार १०:५६

  अबुजा, फागुन २ । नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको..

पुरा पढ्नुहोस् »

पाटन विमानस्थल कालोपत्रे, टर्मिनल नहुदा तत्काल सञ्चालन नहुने २ फाल्गुन २०७६, शुक्रबार १०:४६

  बैतडी, फागुन २ । बैतडीको पाटन विमानस्थलमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । वि.स. २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्ने कार्य सुरु भएकोमा झण्डै १८ महिनापछि सम्पन्न भएको हो । माघ दोश्रो हप्ता विमानस्थल कालोपत्रे गर्ने कार्य..

पुरा पढ्नुहोस् »

निर्माण हुँदै गरेका १ सय ८४ पुल समस्यामा २ फाल्गुन २०७६, शुक्रबार १०:४२

  काठमाडौं, फागुन २ । देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय..

पुरा पढ्नुहोस् »

सभापति देउवाद्वारा दुःख व्यक्त २ फाल्गुन २०७६, शुक्रबार १०:३८

  काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा..

पुरा पढ्नुहोस् »

माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाएकामा अख्तियारसँग सर्वोच्चले माग्यो लिखित जवाफ २ फाल्गुन २०७६, शुक्रबार १०:२२

  काठमाडौं, फागुन २ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ । ललिता निवाससँग सम्बन्धित सरकारी..

पुरा पढ्नुहोस् »

बालुवाटर मात्र होइन देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी : मन्त्री अर्याल १ फाल्गुन २०७६, बिहीबार १२:१४

  पोखरा, फागुन १ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छन् । उनले २ सय ६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता..

पुरा पढ्नुहोस् »

सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र खतरामा : सांसद सिंह १ फाल्गुन २०७६, बिहीबार ११:५१

  काठमाडौं, फागुन १ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाली सेनाभित्रको भ्रष्टाचारका कारण नेपालको लोकतन्त्र खतरामा परेको बताएका छन् । फास्ट ट्र्याक निर्माण, हेलिकप्टर खरिद जस्ता विषयमा सेनाभित्र भ्रष्टाचार भएको भन्दै उनले..

पुरा पढ्नुहोस् »

औद्योगिक ग्राम स्थापनामा सघाउन प्रदेशलाई पत्राचार १ फाल्गुन २०७६, बिहीबार ११:४३

  काठमाडौं, फागुन १ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले औद्योगिक ग्राम स्थापनामा सहयोग गरिदिन प्रदेश मन्त्रालयलाई पत्राचार गरेको छ । सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण..

पुरा पढ्नुहोस् »

तीन वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ११७ युनिट बढ्यो १ फाल्गुन २०७६, बिहीबार ११:३५

  काठमाडौं, फागुन १ । मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको छ । तीन वर्षअघि प्रतिव्यक्ति ऊर्जा खपत एक सय ५० युनिट रहेकोमा चालु आर्थिक वर्षको (आव) पहिलो ६ महिनामा बढेर दुई सय ६७..

पुरा पढ्नुहोस् »