
विज्ञान प्रविधिको शिक्षामा जोड दिन आवश्यक : प्रदेश प्रमुख शेरचन ६ फाल्गुन २०७६, मंगलवार ०४:४४
नवलपुर, ६ फागुन । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशको समृद्धिका लागि अबको शिक्षा विज्ञान प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ । नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरस्थित जनज्योति नमुना माविको नवनिर्मित चार कोठे भवन तथा दुई..
पुरा पढ्नुहोस् »