admin


पोखराका वडास्तरमा कांग्रेसको प्रशिक्षण ११ फाल्गुन २०७६, आईतवार ०२:५३

पोखरा, फागुन ११ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वडा स्तरबाट प्रशिक्षण सुरु गरेको छ । शनिबार पोखरा १० नम्बर वडाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको हो । काँग्रेसको बदलिएको विधान, जनस्तरका समस्या..

पुरा पढ्नुहोस् »

दुर्गमको स्कुललाई नेपाल भारत युथ सोसाइटीको सहयोग ९ फाल्गुन २०७६, शुक्रबार १४:४८

गोरखा, फागुन ९ । गोरखाको भूकम्पप्रभावित एक विद्यालयलाई नेपाल भारत युथ सोसाईटीले शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ । विहिबार शहीद लखन गाउँपालिका ६ दार्चे स्थित पिपला पोखरी आधारभुत विद्यालयको बार्षिकोत्सवको अवसरमा सोसाइटीका सल्लाहकार आलम..

पुरा पढ्नुहोस् »

ब्रेन ट्युमरको उपचार गराइरहेका परियारलाई गुरुङद्धारा आर्थिक सहयोग ९ फाल्गुन २०७६, शुक्रबार ११:२१

पोखरा ९ फागुन । ब्रेन ट्युमर भइ उपचार गराइरहेका पोखरा २० आटीघरका मोहनसिंह परियारलाई युकेमा बसोबास गर्ने विमला गुरुङले आर्थिक सहयोग गरेकी छिन । आर्थिक अभाव झेल्दै पोखराको मणिपाल हस्पिटलमा उपचाररत अवस्थामा रहेको ५३ वर्षिय परियारलाई पुरानो घर..

पुरा पढ्नुहोस् »

ट्रम्पका पूर्वसल्लाहकार स्टोनलाई ४० महिनाको जेल ९ फाल्गुन २०७६, शुक्रबार ११:११

  एजेन्सी, फागुन ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लामो समयका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ । अमेरिकी न्याय विभागले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर काममा बाधा र्पुयाएको भन्दै उक्त सजाय सुनाइएको..

पुरा पढ्नुहोस् »

शिवरात्रिमा डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु ९ फाल्गुन २०७६, शुक्रबार ११:०५

  दोलखा, फागुन ९ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट..

पुरा पढ्नुहोस् »

बजार अभावले चिज भन्डारमै ९ फाल्गुन २०७६, शुक्रबार ११:००

  म्याग्दी, फागुन ९ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा उत्पादित चिज बिक्री नहुँदा कृषकको भन्डारमै थन्किएको छ । दैनिकजसो उत्पादन हुने चिज भन्डारमा पर्याप्त भएपनि बजार अभावका कारण बिक्री हुन सकेको छैन । घारका ३२ जना अगुवा कृषकहरु..

पुरा पढ्नुहोस् »

६ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार ९ फाल्गुन २०७६, शुक्रबार १०:५४

  परासी, फागुन ९ । ६ महिनादेखि भारतमा बन्धक बनाइ राखिएका दुई नेपाली युवतीको बिहीबार राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगन्ज जिल्लाको..

पुरा पढ्नुहोस् »

आफैंले आफैंलाई सिध्याउने रहेछन् : दाहाल ९ फाल्गुन २०७६, शुक्रबार १०:५०

  भक्तपुर, फागुन ९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार बिहान भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

सिंगापुरे पुलिसले खोले सेक्युरिटी कम्पनी ९ फाल्गुन २०७६, शुक्रबार ०९:३३

गीता रानामगर पोखरा, फागुन ९ । सिंगापुर प्रहरीबाट अवकास भएर फर्केर नेपाल यहांका एक युवाले सेक्युरिटी कम्पनी खोलेका छन । सिंगापुरमा २६ वर्ष पल्टने जागिर गरेर फर्केका पुरानो घर पर्वत बाच्छा विहादी गाउपालिका भइ हाल पोखरा बस्दै आएका नवीन गुरुङले..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेस सभाका सदस्यका स्वकीय सचिवहरुलाई काम, कर्तब्य र जिम्मेवारीवारे प्रशिक्षण ६ फाल्गुन २०७६, मंगलवार १३:१०

  गिता राना मगर, पोखरा ६ फागुन । गण्डकी प्रदेश सभा सदस्यका स्वकीय सचिवहरुलाई उनीहरुको काम कर्तब्य र जिम्मेवारी लाई लक्षित गरी गण्डकी प्रदेश सभा सचिवालयको आयोजनामा एकदिने प्रशिक्षण प्रदान गरेको छ । प्रदेश सभा सदस्यहरुलाई सफल बनाउनको लागी..

पुरा पढ्नुहोस् »