
पाँच दिनमा सगरमाथा चढ्ने टोलीलाई बिदाई १२ फाल्गुन २०७६, सोमबार ०९:५१
काठमाडौं, फागुन १२ । नेपाल भ्रमण वर्षको अवसर पारेर पाँच दिनमा सगरमाथाको आरोहण गर्ने चार जना शेर्पाहरुलाई नेपाल भ्रमण वर्षको सचिवालयले आज बिदाई गरेको छ । आज काठमाडौमा पत्रकार सम्मेलन गरी पाँच दिनमा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम..
पुरा पढ्नुहोस् »