admin


अपाङ्ग संघमा लगाएको ताला अझै खुलेन १३ फाल्गुन २०७६, मंगलवार १०:५६

  काठमाडौं, फागुन १३ । नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको तालाबन्दी अझै खुल्न सकेको छैन् । अवैधानिक निर्वाचन खारेज गरी वैधानिक निर्वाचन गर्न,महासंघमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने लगायतका माग राखी तालाबन्दी..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्नेमा विपक्षीहरुको एउटै स्वर १३ फाल्गुन २०७६, मंगलवार १०:५०

  काठमाडौं, फागुन १३ । संसदमा विपक्षी दलहरुले पछिल्लो समय सार्वजनिक भएका भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी..

पुरा पढ्नुहोस् »

फेवाबजारमा १ रुपैयाँमा इयरफोन, भाग्यशाली बिजेतालाई स्मार्ट फोन १३ फाल्गुन २०७६, मंगलवार ०१:०५

    पोखरा, फागुन १३ । फेवाबजार डटकम ईकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर..

पुरा पढ्नुहोस् »

पोखरामा क्यान इन्फोटेक जारी, आइसिटी स्पिचको उपाधि स्वस्तीलाई, मंगलबार प्रदेशस्तरीय क्विज हुने १३ फाल्गुन २०७६, मंगलवार ०१:०३

  पोखरा, फागुन १३ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेक पोखरामा जारी छ । इन्फोटेकको दोस्रो दिन सोमबार आइसिटी स्पिच र आइसिटी क्विज प्रतियोगिता सम्पन्न भएको छ । आइसिटी स्पिचको उपाधि पोखरा ३ नदीपुर..

पुरा पढ्नुहोस् »

मेनुका राईको आवाजमा ‘आज तिम्रो पिरतिमा’ सार्वजनिक १२ फाल्गुन २०७६, सोमबार ११:०३

  पोखरा, फागुन १२ । नेपाली सुगम गीत संगीतमा निकै सक्रिय गायिका मेनुका राई र रिदम राईको आवाजमा रहेको ‘आज तिम्रो पिरतिमा’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवनको प्रेम प्रसङगलाई गीतमा निकै भावपुर्ण तरिकाबाट व्यक्त गरिएको छ । प्रेम र समपर्णलाई..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष अनशन प्रकरण : कांग्रेसद्वारा १५ गते चितवन बन्दको घोषणा १२ फाल्गुन २०७६, सोमबार १०:४४

  काठमाडौं, फागुन १२ । नेपाली कांग्रेस चितवनले आगामी फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ । चितवनको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै उनको जीवन रक्षाका लागि दबाव दिने..

पुरा पढ्नुहोस् »

मिडिया काउन्सिल विधेयक सच्याउन सभामुखलाई पत्रकार महासंघको आग्रह १२ फाल्गुन २०७६, सोमबार १०:४०

  काठमाडौं, फागुन १२ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । सोमबार सापकोटालाई..

पुरा पढ्नुहोस् »

क्लियर टिभीकोे विशेष अफर क्यान इन्फोटेकमा, मात्र ९ सय ९९ मा क्यिलर टिभीको सेवा १२ फाल्गुन २०७६, सोमबार १०:१५

  पोखरा, फागुन १२ । नेपालको सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल भएको क्लियर टिभीले पोखरामा आयोजित क्यान इन्फोटेकको अवसरमा विशेष अफर प्रस्तुत गरेको छ । क्लियर टिभीका लागि पोखरा क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेट प्रालिले..

पुरा पढ्नुहोस् »

मलेशियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा १२ फाल्गुन २०७६, सोमबार १०:०६

  एजेन्सी, फागुन १२ । मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । ९४ वर्षीय संसारकै सबैभन्दा ज्येष्ठ उमेरका प्रधानमन्त्री महाथिरले किन अकस्मात् राजीनामा गरे भन्ने विषयले आश्चर्य बनाएको छ । उनले आफ्नो राजीनामा..

पुरा पढ्नुहोस् »

सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा १२ फाल्गुन २०७६, सोमबार ०९:५८

  कञ्चनपुर, फागुन १२ । कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् । बिहीबार महाकाली नगरपालिका कार्यालयमा स्थानीय आन्दोलनकारीले तोडफोड गरी कार्यालय सहयोगी शिवराज भट्टलाई कुटपिट गरेको भन्दै सुरक्षाको..

पुरा पढ्नुहोस् »