admin


हेमजामा ब्यायमशालाको उद्घाटन १४ फाल्गुन २०७६, बुधबार १०:०४

  हेमजा, फागुन १४ । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत जैसीचौर खेल मैदानमा निर्माण गरिएको खुल्ला ब्यायम शालाको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख..

पुरा पढ्नुहोस् »

धनकुटा उद्योग वाणिज्य संघमा ८० दिन देखि लागेको ताला खुल्यो १४ फाल्गुन २०७६, बुधबार ०९:५९

  धनकुटा, फागुन १४ । धनकुटा उद्योग वाणिज्य संघमा ८० दिनदेखि लागेको ताला बुधबारबाट खुलेको छ । सदस्यता वितरण, नवीकरण र सहमतिमै नयाँ नेतृत्वचयन गर्ने सहमति भएपछि ताला खुलेको छ । नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सकेर निर्वाचन कार्यतालिका समेत..

पुरा पढ्नुहोस् »

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा निर्णय १४ फाल्गुन २०७६, बुधबार ०९:५४

  काठमाडौं, फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । गौतमलाई..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी आउने भएपछि सार्वजनिक बिदा १४ फाल्गुन २०७६, बुधबार ०९:४७

  बैतडी, फागुन १४ । राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएपछि बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

वडा नं ९ मा बालबालिका सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न १३ फाल्गुन २०७६, मंगलवार १२:०८

  पोखरा, फागुन १३ । बालमैत्री स्थानिय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा वडा नं ९ भित्र रहेका बालबालिकाहरुको अवस्था सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम मंगलबार सम्पन्न भएको छ । वडा नं ९ भित्र रहेका..

पुरा पढ्नुहोस् »

लमजुङमा ११ बालविवाह रद्द १३ फाल्गुन २०७६, मंगलवार ११:२६

  लमजुङ, फागुन १३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ । मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

कोरोना त्रासः मृतकको संख्या २६ सय पुग्यो, ७७ हजार प्रभावित, संक्रमण रोक्न प्रभावकारी कदम चाल्नुपर्छ  : डब्लुएचओ १३ फाल्गुन २०७६, मंगलवार ११:१९

  एजेन्सी, फागुन १३ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । भाइरसको प्रकोप महामारीको रुपमा फैलिएका देशहरुले प्रभावकारी नियन्त्रणका उपायहरु अवलम्बन गर्नुपर्ने डब्लुएचओले..

पुरा पढ्नुहोस् »

भारतमा हिंसात्मक झडप, सातजनाको मृत्यु १३ फाल्गुन २०७६, मंगलवार ११:१६

  एजेन्सी, फागुन १३ । भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् । नयाँ कानुनको समर्थक र विरोधीबीच भएको झडपमा ३५ भन्दा बढी घाइते..

पुरा पढ्नुहोस् »

बजारमा छ्याप्छ्याप्ती अवैध ग्यासका सिलिन्डरहरु १३ फाल्गुन २०७६, मंगलवार ११:०७

  धम्बोझी, फागुन १३ । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु..

पुरा पढ्नुहोस् »

देशका विभिन्न भागमा आज पानी पर्ने, मौसम सफा हुन समय लाग्ने १३ फाल्गुन २०७६, मंगलवार ११:००

  काठमाडौं, फागुन १३ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का..

पुरा पढ्नुहोस् »