admin


गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित १५ फाल्गुन २०७६, बिहीबार ११:१९

  काठमाडौं, फागुन १५ । प्रतिनिधिसभाको बिहीबारको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई..

पुरा पढ्नुहोस् »

दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्यो १५ फाल्गुन २०७६, बिहीबार ११:१०

  एजेन्सी, फागुन १५ । नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ । समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा..

पुरा पढ्नुहोस् »

विद्युतीय बस खरीद तयारी १५ फाल्गुन २०७६, बिहीबार ११:०५

  काठमाडौं, फागुन १५ । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो..

पुरा पढ्नुहोस् »

बिपी प्रतिष्ठान तनावग्रस्त १५ फाल्गुन २०७६, बिहीबार ११:००

  इटहरी, फागुन १५ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र..

पुरा पढ्नुहोस् »

‘गोकुल बाँस्कोटालाई ‘बलिको बोका’ बनाइयो’ १५ फाल्गुन २०७६, बिहीबार १०:५४

  काठमाडौं, फागुन १५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको नेपथ्यमा शक्तिशाली व्यक्तिहरुसमेत रहेको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कांग्रेस सांसद..

पुरा पढ्नुहोस् »

दिल्लीमा हिन्दु–मुस्लिमबीच हिंसात्मक झडप, मर्नेको संख्या २१ पुग्यो १४ फाल्गुन २०७६, बुधबार ११:०३

  एजेन्सी, फागुन १४ । भारतको राजधानी नयाँदिल्लीको उत्तर–पूर्वी क्षेत्रमा तेस्रो रात पनि हिंसात्मक समूहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा दशकौंपछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २१ जनाको मृत्यु भएको छ..

पुरा पढ्नुहोस् »

विशाल सुनचाँदी दुकानद्वारा सिद्ध माविलाई रु ५१ हजार ५ सय ५५ सहयोग १४ फाल्गुन २०७६, बुधबार १०:५९

  पोखरा, फागुन १४ । विशाल सुनचाँदी दुकान रामबजारका प्रोपाइटर डिल्लीराम विश्वकर्माले स्वर्गीय श्रीमती तुलसी विश्वकर्माको स्मृतिमा पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई रकम सहयोग गरेका छन् । अक्षयकोष स्थापनार्थ रु. ५१ हजार ५ सय ५५ नगद..

पुरा पढ्नुहोस् »

मगर दिवसमा सार्वजनिक बिदा १४ फाल्गुन २०७६, बुधबार १०:२६

  दमौली, फागुन १४ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको..

पुरा पढ्नुहोस् »

इन्डोनेसियामा बाढी–पहिरोबाट १० हजार मानिस विस्थापित १४ फाल्गुन २०७६, बुधबार १०:१६

  जकार्ता, फागुन १४ । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओकाअनुसार यस प्राकृतिक प्रकोपबाट तीनओटा..

पुरा पढ्नुहोस् »

रसुवा भन्सार कार्यालयमा राजश्व असुली शून्यस् चीनसँगको आयात–निर्यात ठप्प १४ फाल्गुन २०७६, बुधबार १०:१२

  रसुवा, फागुन १४ । रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको छ । चीनमा कोरोनाभाइरसको संक्रमण बढेसँगै रसुवागढी नाकाबाट चीनको केरुङमा सामान लिन जाने कन्टेनरहरुहरुको आवत जावत बन्द भएपछि रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा..

पुरा पढ्नुहोस् »