admin


नेल्टाको केन्द्रीय अध्यक्षमा रावल चयन १७ फाल्गुन २०७६, शनिबार ०२:४५

पोखरा, फागुन १७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको अध्यक्षमा पुनः जनक रावल निर्वाचित भएका छन् । काठमाण्डौंमा भएको दोश्रो महाधिवेसनबाट रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ समितिमा केही पूरानै अनुहार दोहोरिएका..

पुरा पढ्नुहोस् »

‘कोरोना’को त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध १६ फाल्गुन २०७६, शुक्रबार ११:३२

  टोकियो, फागुन १६ । प्राणघातक ‘कोरोना’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै, ‘बीटीएस’ कन्सर्टसमेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला..

पुरा पढ्नुहोस् »

पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक पर्दैन : अर्थ मन्त्रालय १६ फाल्गुन २०७६, शुक्रबार ११:२३

  काठमाडौं, फागुन १६ । अर्थ मन्त्रालयले पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक नपर्ने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पूर्वाधार विकास करमा गरिएको वृद्धिले नेपाल आयल निगमको स्वचालित मूल्य..

पुरा पढ्नुहोस् »

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ १६ फाल्गुन २०७६, शुक्रबार ११:१६

  काठमाडौं, फागुन १६ । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्नेमध्य अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था..

पुरा पढ्नुहोस् »

काष्ठमण्डप पुनःनिर्माणमा आवश्यक काठ अझै आएन १६ फाल्गुन २०७६, शुक्रबार ११:०३

  काठमाडौं, फागुन १६ । काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका..

पुरा पढ्नुहोस् »

‘देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षण गर्न माग’ १६ फाल्गुन २०७६, शुक्रबार १०:५६

  काठमाडौं, फागुन १६ । साहित्यकारहरुले देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षणका लागि प्राज्ञ सभा गठन गर्न माग गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले शुक्रबार काठमाडौंमा गरेको देशव्यापी राष्ट्रिय कवि गोष्ठीका सहभागीहरुले..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा वामदेव गौतम नै सिफारिश : अध्यक्ष दाहाल १६ फाल्गुन २०७६, शुक्रबार १०:५१

  चितवन, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले..

पुरा पढ्नुहोस् »

विजय मिश्रविरुद्ध बाँस्कोटाले दर्ता गरे गाली बेइज्जती मुद्दा १६ फाल्गुन २०७६, शुक्रबार १०:४५

  काठमाडौं, फागुन १६ । पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । मिश्रले सेक्युरिटी..

पुरा पढ्नुहोस् »

पुस्तकको कर हट्दैन, बहस गर्न तयार छु : अर्थमन्त्री खतिवडा १५ फाल्गुन २०७६, बिहीबार ११:३७

  काठमाडौं, फागुन १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक आयातमा लागेको कर तत्काल नहट्ने बताएका छन् । सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन थालेको छ । यसको विरोध गर्दै आन्दोलन भइरहेका बेला सरकारका..

पुरा पढ्नुहोस् »

अब पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर १५ फाल्गुन २०७६, बिहीबार ११:३२

  काठमाडौं, फागुन १५ । सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पेट्रोल,..

पुरा पढ्नुहोस् »