admin


स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोलौं : प्रदेश प्रमुख शेरचन १८ फाल्गुन २०७६, आईतवार ०१:०३

  पोखरा, फागुन १८ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । बागलुङ समाज पोखराको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रदेश..

पुरा पढ्नुहोस् »

सत्तारुढ नेकपाको काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ छ : काँग्रेस केन्द्रिय सदस्य घिमिरे १७ फाल्गुन २०७६, शनिबार १३:१९

  पोखरा, फागुन १७ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काण्डै काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ गएको आरोप लगाएका छन् । नेपाली काँग्रेस पोखरा वडा नं १७ द्वारा शनिबार..

पुरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकद्वारा लेखनाथ सामुदायिक लायन्स अस्पताललाई सि.सि क्यामेरा जडानका लागि सहयोग १७ फाल्गुन २०७६, शनिबार ११:५०

  लेखनाथ, फागुन १७ । ग्लोबल आईएमई बैंक लिमिटेडले लेखनाथ सामुदायिक लायन्स अस्पताल पोखरा ३० मोहरियालाई सि.सि क्यामेरा जडानका लागि पचास हजार रुपैँया सहयोग गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले अस्पतालका अध्यक्ष रमानाथ पौडेललाई..

पुरा पढ्नुहोस् »

गौतम बुद्ध रंगशाला निर्माणका लागि कलश सहकारीको सहयोग १७ फाल्गुन २०७६, शनिबार ११:४२

  भरतपुर, फागुन १७ । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले रु ७५ हजार प्रदान गरेको छ । निर्माणधिन रंगशालामा पुगेको..

पुरा पढ्नुहोस् »

बाराही मन्दिरको दर्शन गर्दा रमाए ह्विलचियर प्रयोगकर्ता १७ फाल्गुन २०७६, शनिबार ११:३०

  पोखरा, फागुन १७ । “समावेशितामा एकता” भन्ने नाराका साथ १२ औं अन्तराष्ट्रिय ह्विलचियर दिवस मार्च १ को सन्दर्भमा पोखराका ह्विलचियर प्रयोगकर्ताहरुले डुङ्गा सयर गर्दै बाराही मन्दिरको दर्शन गरेका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले..

पुरा पढ्नुहोस् »

नेपाल मलेसियासित २२ रनले पराजित १७ फाल्गुन २०७६, शनिबार ११:१९

  काठमाडौं, फागुन १७ । एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । थाइल्यान्डको बैंककमा शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । मलेसियाले दिएको १५५ रनको लक्ष्य..

पुरा पढ्नुहोस् »

नयाँदिल्ली हिंसामा मृतकको संख्या ४२ पुग्यो १७ फाल्गुन २०७६, शनिबार ११:०२

  नयाँदिल्ली, फागुन १७ । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार झन्डै ३५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका..

पुरा पढ्नुहोस् »

संसदीय समितिले सातै प्रदेशमा रहेका कारागारको अनुगमन गर्ने १७ फाल्गुन २०७६, शनिबार ११:००

  काठमाडौं, फागुन १६ । कानुन, न्याय तथा मानवअधिकार समितिले सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानवअधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ । समितिका सभापति कृष्णभक्त पोखरेलले सबैै प्रदेशमा सातओटै संसदीय..

पुरा पढ्नुहोस् »

पार्टी फुटको हल्ला निराधार : भीम रावल १७ फाल्गुन २०७६, शनिबार १०:५०

  कैलाली, फागुन १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सचिवालय बैठकको निर्णयअनुसार नै वामदेव गौतमलाई राष्ट्रिससभामा..

पुरा पढ्नुहोस् »

पार्टीको निर्णय सबैले मान्नुपर्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन : खनाल १७ फाल्गुन २०७६, शनिबार १०:४३

  नुवाकोट, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको..

पुरा पढ्नुहोस् »