admin


‘कोरोना’ त्रासः अमेरिकाका विभिन्न राज्यमा आपत्काल घोषणा, वासिङ्टनमा १० जनाको मृत्यु २२ फाल्गुन २०७६, बिहीबार ११:०३

  एजेन्सी, फागुन २२ । अमेरिकाको क्लालिफोर्निया राज्यमा ‘कोरोनाभाइरस’का कारण पहिलोपटक एक व्यक्तिको मृत्यु भएपछि आपत्काल घोषणा गरिएको छ । राज्यका गभर्नर ग्याभिन न्यूसमले कोरानाभाइरसको संक्रमण राज्यमा नबढोस् भनेर आपत्काल घोषणा गरिएको..

पुरा पढ्नुहोस् »

लमजुङको चिनियाँ कम्पनीमा उच्च सतर्कता : बाहिर हिँडडुल गर्न र भित्र आउन कडाई २२ फाल्गुन २०७६, बिहीबार १०:४८

  लमजुङ, फागुन २२ । कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिन थालेपछि लमजुङस्थित चिनियाँ कम्पनीमा उच्च सतर्कता अपनाइएको छ । मस्र्याङ्दी गाउँपालिका–७ भुलभुलेस्थित माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको चिनियाँ कम्पनी..

पुरा पढ्नुहोस् »

प्रदेश २ को नामाकरण मतदानबाट हुने २२ फाल्गुन २०७६, बिहीबार १०:४१

  जनकपुर, फागुन २२ । प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट हुने भएको छ । यसका लागि फागुन ३० गतेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाको कार्यसूची तय गर्ने जनाइएको छ । सत्तारुढ दल राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नामाकरणबारे..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो २२ फाल्गुन २०७६, बिहीबार १०:३६

  म्याग्दी, फागुन २२ । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर..

पुरा पढ्नुहोस् »

कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर नभए तरुणहरुले हस्तक्षेप गर्ने २२ फाल्गुन २०७६, बिहीबार १०:२६

  काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन् । कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न..

पुरा पढ्नुहोस् »

मुस्ताङका विद्यार्थीवीच त्रि भाषा वक्तृत्वकला प्रतियोगिता २२ फाल्गुन २०७६, बिहीबार ०९:०१

गिता राना मगर, पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको तल्लो भेग होस या उपल्लो भेग त्यहांका मानिसहरुले प्राय आफ्नो भाषा भोट भाषा वोल्ने गर्दछन । साना देखी ठूला मानिसहरुले दैनिक कामकाज प्रयोजनमा आफ्नै मातृभाषा भोट भाषामा वोल्ने गर्दछन..

पुरा पढ्नुहोस् »

गायिका स्व.पवित्रा गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न २२ फाल्गुन २०७६, बिहीबार ०८:३७

पोखरा, २२ फागुन । अल्पायुमै निधन हुनुभएकी गायिका स्वर्गीय पवित्रा गुरुङको ४९ औं दिनको पुण्य तिथिमा विहिवार घान्द्रुक कोट गाँउ लामछाने मुखिया खलक परिवार(घान्द्रुक तोरो घ्रों परिवार)ले पुजाका साथै श्रद्धाञ्जली÷स्मृति सभा सम्पन्न गरेको..

पुरा पढ्नुहोस् »

इटहरीका विद्यार्थीद्धारा पोखराको पर्यटन प्रति चासो १९ फाल्गुन २०७६, सोमबार १३:४३

गिता राना मगर, पोखरा १९ फागुन । जनता बहुमुखी क्याम्पस इटहरी ५ सुनसरी स्नातक तह तेश्रो वर्ष समाजकार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले पोखराको पर्यटनको वारेमा चासो देखाएका छन । शहरी शिविर कार्यक्रम अन्तर्गत पांचदिने पोखरा भ्रमणमा रहेका..

पुरा पढ्नुहोस् »

पोखरामा हिमाली संस्कृती अंगालेको पौराणिक गीति नाटक प्रदर्शनी १८ फाल्गुन २०७६, आईतवार १३:५५

पोखरा १८ फागुन । पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधी समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । हिमाल पारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीद्धारा स्थापना..

पुरा पढ्नुहोस् »

सरस्वती विरमायामा अध्ययनरत विद्यार्थीलाई युनाईटेड क्लवद्धारा पोशाक वितरण १८ फाल्गुन २०७६, आईतवार १३:४६

गिता राना मगर, पोखरा १८ फागुन । युनाईटेड क्लवले कास्कीको मौजामा रहेको सरस्वती विरमाया आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखान..

पुरा पढ्नुहोस् »