admin


‘घर चुलोले छोडेकै छैन, हाम्लाई सजिलो कहाँ छ ?’ २६ फाल्गुन २०७६, सोमबार ०५:३३

पोखरा, फागुन २६ । ‘सुख आयो भन्छन् । तर हामीलाई घर चुलोले छोडेकै छैन । समस्याले थिचेको हुनाले हामी आफै पछाडी परेका छौं । विहान उठ्नै गाह्रो हुन्छ । सकि नसकी उठेर एक खेप पानी ल्याउदा विहान वित्छ । पुरुष उठ्दा खाना पाक्दैैन । उल्टै हप्की दप्की..

पुरा पढ्नुहोस् »

सिफान अध्यक्षमा कृष्णकुमार श्रेष्ठ २४ फाल्गुन २०७६, शनिबार १३:२०

पोखरा, फागुन २४ । कास्की जिल्लाभित्र रहेका क्याम्पस तथा विद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि शिक्षा पढाउने शिक्षकहरुको सामुहिक संस्था गठन भएको छ । कम्प्युटर फ्याकल्टी एशोसियसन नेपाल (सिफान) कास्कीको नवगठित समितिको अध्यक्षमा..

पुरा पढ्नुहोस् »

टाइब्रेकरमा एपिएफ पराजीत, झापा क्वाटरफाईनलमा २३ फाल्गुन २०७६, शुक्रबार १३:५१

पोखरा, फागुन २३ । पेनाल्टी सदुपयोग गर्न नसक्दा विभागीय टोली एपिएफ पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । ५३ औं मिनेटमा झापाका गोलरक्षक राजकुमारले एपिएफका विकु तामाङलाई डिबक्सभित्रै लडाएपछि पाएको पेनाल्टी..

पुरा पढ्नुहोस् »

सरकारलाई गुम्बा चिनाउदै छु : सांसद विष्ट २३ फाल्गुन २०७६, शुक्रबार ११:३६

गिता राना मगर, पोखरा २३ फागुन  । गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा विष्टले नेपाल सरकारले गुम्बा र गुम्बामा वस्ने लामालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन जरुरी रहेको वताएका छन । अझैपनि रातो बस्त्रधारी बौद्ध गुम्बाका लामाहरुलाई सरकारले भोट..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपः आयोजक सहाराको बिजयी सुरुवात २२ फाल्गुन २०७६, बिहीबार १३:४३

पोखरा, फागुन २२ । ब्रिगेड ब्वाईज क्लवलाई ३–२ गोल अन्तरले पराजीत गरी आयोजक सहारा क्लव पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रबेश गरेको छ । सहाराका लागि त्रिदेव गुरुङले २ गोल र विदेशी खेलाडी सिवे वीरिचीले १ गोल गरे । ब्रिगेडका लागि राजेश..

पुरा पढ्नुहोस् »

गोरखामा भाइरल ज्वरोले ४० विद्यार्थी बिरामी २२ फाल्गुन २०७६, बिहीबार १२:१९

  गोरखा, फागुन २२ । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको विद्यालयका सहायक..

पुरा पढ्नुहोस् »

सामाजिक सुरक्षा भत्ता जाँड रक्सीमा ! २२ फाल्गुन २०७६, बिहीबार १२:१०

  चितवन, फागुन २२ । तनहुँको भानु नगरपालिका वडा नं. १२ का वडाध्यक्ष बिमल गुरुङले सरकारले दिने सामाजिक सुरक्षा भत्ताको ठूलो अंश जाँडरक्सीमा खर्च हुने गरेको निश्कर्ष निकालेका छन् । वडा कार्यालयका तर्फबाट सार्वजनिक सूचना जारी गर्दै वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

नेपाल–भारत सीमाको ३७ नाकामा पनि चेकजाँच गर्ने निर्णय २२ फाल्गुन २०७६, बिहीबार १२:०२

  काठमाडौं, फागुन २२ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल–भारत ३७ सीमा नाकामा पनि चेकजाँच गरिने भएको छ । उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा..

पुरा पढ्नुहोस् »

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गरिने २२ फाल्गुन २०७६, बिहीबार ११:५२

  काठमाडौं, फागुन २२ । कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी उत्पन्न संकट र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव बारे सरकारले अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अर्थमन्त्रालयमा एक उच्चस्तरीय टिमले..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण इपिएल स्थगित २२ फाल्गुन २०७६, बिहीबार ११:०८

  काठमार्डौ, फागनु २२ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध..

पुरा पढ्नुहोस् »