admin


सिटी रेबान महोत्सवको तयारी सकियो १ आश्विन २०७४, आईतवार ०१:३०

पोखरा, असोज १ । सिटी रेवान पोखराले आयोजना गरेको छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलको सम्पूर्ण तयारी सकिएको छ । असोज २ गतेबाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सव तथा फुड फेस्टिभलको तयारीबारे जानकारी दिन..

पुरा पढ्नुहोस् »

खपतले बढायो माछापालन १ आश्विन २०७४, आईतवार ०१:२४

प्रकाश ढकाल पोखरा, असोज १ । कास्की रुपाकोटकी जिमाया गुरुङ माछापालक किसान हुन् । उनले ८ बर्षदेखि निरन्तर माछा र बंगुर पालिरहेकी छिन् । प्राविधिकको स्टीमेट अनुसार ६ रोपनी क्षेत्रफलमा ५ वटा पोखरी छन् । मौसम अनुकुल प¥यो भने उनले बर्षमै ७ लाखसम्मको..

पुरा पढ्नुहोस् »

नेपालका नेताको पढाई कति ? १ आश्विन २०७४, आईतवार ०१:१९

काठमाण्डौं, असोज १ । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक..

पुरा पढ्नुहोस् »

नेपालीसँग ४० अर्बको नक्कली सिक्का १ आश्विन २०७४, आईतवार ०१:०२

काठमाण्डौं, असोज १ । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा..

पुरा पढ्नुहोस् »

गोरखा मिलनको सहयोग १ आश्विन २०७४, आईतवार ००:५८

पोखरा, असोज १ । गोरखा मिलन समाज पोखराले आफ्नो स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २० स्थित हरिहर गुफा भलाममा रहेका बृद्धबृद्धाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । समाजको १८ औं स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष..

पुरा पढ्नुहोस् »

पहिरो पीडितलाई तरुण दलको सहयोग १ आश्विन २०७४, आईतवार ००:५२

पोखरा, असोज १ । पोखरा १८ सराङकोट स्थित मेथ्लाङमा पहिरोबाट पीडित परिवारलाई तरुणदल कास्कीले आर्थिक सहयोग गरेको छ । असार १७ गतेको पहिरोमा घर भत्किएपछि पीडित बनेकी गंगा खड्काको परिवारलाई १५ हजार नगद तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले..

पुरा पढ्नुहोस् »

घरभाडा सरोकारको साधारणसभा, पत्रकार सिग्देल सम्मानित ३१ भाद्र २०७४, शनिबार १३:४६

पोखरा, भदौ ३१ । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा फेवा पोस्ट साप्ताहिकका सहसम्पादक श्रीराम सिग्देल सम्मानित भएका छन् । नेपाल राष्ट्रिय घरभाडा सरोकार पत्रकारिता पुरस्कार २०७४ वाट शनिवार पुरस्कृत भएका हुन् । घरभाडा सरोकार समितिको..

पुरा पढ्नुहोस् »

मीना सिर्जनशिल पुरस्कार सरितालाई ३१ भाद्र २०७४, शनिबार १३:१६

पोखरा, भदौ ३१ । मीना गुरुङ सिर्जनशिल पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सरिता तिम्सीना पगेनीलाई प्रदान गरिने भएको छ । राज बहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले पगेनीलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । समितिकै सिफारिसका..

पुरा पढ्नुहोस् »

टंकादेवी–तुलसीप्रसाद पुरस्कार पत्रकार पनेरुलाई ३१ भाद्र २०७४, शनिबार १३:११

पोखरा, भदौ ३१ । यसैबीच, टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार युवा तथा क्रियाशिल पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ । कुशुमकेशव पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेपछि पत्रकार महासंघ कास्कीको..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई ३१ भाद्र २०७४, शनिबार १३:०६

पोखरा, भदौ ३१ । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिने भएको छ । स्व. दयाशंकरका परिवारले स्थापना गरेका तथा नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको यो पुरस्कार यसबर्ष..

पुरा पढ्नुहोस् »