admin


सातै प्रदेश उत्तरसँग जोड्ने तयारी ३ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिलाई विप्लवको ‘थ्रेट’ ३ आश्विन २०७४, मंगलवार ०२:२५

काठमाण्डौं, असोज ३ । रोल्पा थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले थवाङ २ कोइजवाङस्थित ससुरालीघरबाट भदौ २९ गते राति ११ बजे अपहरण गरे । माओवादी केन्द्रबाट निर्वाचित उनलाई ३१ भदौ..

पुरा पढ्नुहोस् »

काठमाडौंमा सडक निर्माण सुस्त ३ आश्विन २०७४, मंगलवार ०२:१७

काठमाण्डौं, असोज ३ । काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा–कलंकी–त्रिपुरेश्वर सडक निर्माणको ठेक्का लागेको दुई वर्षमा ३३ प्रतिशतमात्रै काम पूरा भएको छ । ठेकेदारसँग भएको सम्झौता अनुसार सडक निर्माण आगामी कात्तिकभित्र सम्पन्न हुनुपर्ने..

पुरा पढ्नुहोस् »

चिप्लीमा केन्द्रीय बिजुली २ आश्विन २०७४, सोमबार १३:१४

पोखरा, असोज २ । कास्कीको मादि गाउँपालिका वडा नम्वर ६ स्थित चिप्ली गाउँमा केन्द्रिय प्रशारण लाईन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विद्युत प्राधिकरण पोखराले विद्युत विस्तारको काम गरेको हो । बिद्युत विस्तार केही समयभित्रै सकिने र सबैले..

पुरा पढ्नुहोस् »

फेरि मन्त्रीमण्डल विस्तार, मन्त्रीको संख्या ५६ पुग्यो २ आश्विन २०७४, सोमबार ११:४७

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुनः विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भैरहेका बेला उनले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् । राप्रपा प्रजातान्त्रिकले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुनको गिरोह पक्राउ १ आश्विन २०७४, आईतवार १६:१४

पोखरा, असोज १ । पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २..

पुरा पढ्नुहोस् »

विन्ध्यबासिनीमा नवदूर्गा महोत्सव हुने १ आश्विन २०७४, आईतवार १६:००

पोखरा, असोज १ । अघिल्ला बर्षहरुमा जस्तै यसबर्षपनि पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा दशैंको अवसरमा नवदूर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा असोज ५ गते घटस्थापनाको दिनदेखि असोज १३..

पुरा पढ्नुहोस् »

टुर दी पोखरा तेश्रो संस्करणको तयारी १ आश्विन २०७४, आईतवार १५:५८

पोखरा, असोज १ । साइकल सिटी पोखराले यस वर्ष पनि ‘टुर दी पोखरा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । साइकल सिटी पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी ‘टुर दी पोखरा’को तेश्रो संस्करण असोज ७ गते गर्ने जनाएको हो । ‘स्वस्थ्य र वातावरण तथा पर्यटनका..

पुरा पढ्नुहोस् »

पोखराको जिरोमा आइल्याण्ड भत्काइयो १ आश्विन २०७४, आईतवार ०१:४०

पोखरा, असोज १ । पोखराका आइल्याण्ड भत्काउन थालिएको छ । आइल्याण्ड भद्दा र ठूलो हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम समेत बढ्न थालेपछि पोखरा लेखनाथ महानगरपालिका, सडक विभागसहितको सरोकारवालाको बैठकले आइल्याण्ड घटाउने निर्णय गरेको थियो । सोही..

पुरा पढ्नुहोस् »