admin


मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु ४ आश्विन २०७४, बुधबार ०२:३६

एजेन्सी, असोज ४ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका..

पुरा पढ्नुहोस् »

ट्रम्प भन्छन्–उत्तर कोरियालाई ध्वस्त पारौं ४ आश्विन २०७४, बुधबार ०२:३१

पोखरा, असोज ४ । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पार्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उनले उत्तर कोरियाको आणविक हतियार र ब्यालिस्टिक मिसाइलको अविवेकी खोजीले सम्पूर्ण विश्वलाई नै..

पुरा पढ्नुहोस् »

बल्ल बन्यो स्थानीय तहको कानुन ४ आश्विन २०७४, बुधबार ०२:२१

काठमाण्डौं, असोज ४ । कार्यकाल सकिन एक महिना बाँकी रहँदा व्यवस्थापिका–संसद्ले महत्वपूर्ण विधेयकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । मंगलबार दुईपटक बसेको संसद् बैठकमा १४ विधेयक प्रस्तुत भए, तीमध्ये सातवटा पारित भएका छन् । यस्तै, तीन विधेयकमाथि..

पुरा पढ्नुहोस् »

जलाशययुक्त क्षेत्रमा ठूला पूर्वाधार बनाउन नपाईने ३ आश्विन २०७४, मंगलवार ०४:३०

काठमाण्डौं, असोज ३ । सरकारले जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने र भइरहेका क्षेत्रमा अन्य ठूला पूर्वाधार निर्माणमा रोक लगाउने तयारी गरेको छ । सरकारी समन्वयको अभावमा जथाभावी रूपमा पूर्वाधार बनाउँदा सम्भावित ठूला जलविद्युत् आयोजनाहरू..

पुरा पढ्नुहोस् »

खाल्डा पुर्ने अभियानमा महानगर ! ३ आश्विन २०७४, मंगलवार ०४:२२

पोखरा, असोज ३ । बर्खाका कारण पोखराका सबैजसो सडकमा खाल्डाखुल्डी छ । यसले दुर्घटना समेत निम्त्याउन थालेको छ । महानगरपालिकाले जतिसक्दो छिट्टो खाल्डाखुल्डी पुर्ने तयारी थालेको छ । सहरका मूख्य मूख्य सडकमा दशैं अगाडि नै खाल्डो पुरिसक्ने महानगरले..

पुरा पढ्नुहोस् »

कृषि बिमाप्रति किसान अनभिज्ञ ३ आश्विन २०७४, मंगलवार ०४:०७

नवलपरासी, असोज ३ । सरकारले किसानलाई कृषि पेशामा लाग्न प्रेरित गर्ने गरी कृषि बिमा लागू गरे पनि नवलपरासीका किसानमा कृषि बिमातर्फ खासै आकर्षण भएको पाइँदैन । व्यावसायिक कृषि पेशामा लागेका केही किसानको आकर्षण भए पनि अधिकांश किसान अझै कृषि बिमा..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस-आशालाग्दो कार्यान्वयन ३ आश्विन २०७४, मंगलवार ०३:५६

काठमाण्डौं, असोज ३ । संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा घोषणा भएको संघीय संविधान हाल कार्यान्वयनको चरणमा छ । संविधानसभाबाट रूपान्तरित..

पुरा पढ्नुहोस् »

प्यारागलाईडिङ दुर्घटनामा २ जना घाइते ३ आश्विन २०७४, मंगलवार ०३:३८

पोखरा, असोज ३ । पोखरामा प्यारागलाईडिङ दुर्घटनामा परि सोमबार दुई जना घाइते भएका छन् । पोखरा १८ सेदीमा प्यारागलाईडिङ दुर्घटना हुँदा प्यारागलाईडिङ पाइलट धर्म गिरी र ललितपुर टिकाथलीकी सुस्मा शर्मा घाइते भएका हुन् । प्यारागलाईडिङ पाइलट..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीका पुजारीलाई तलब ३ आश्विन २०७४, मंगलवार ०२:३७

प्रकाश ढकाल पोखरा, असोज ३ । लामो समयदेखि भेटीमा चल्दै आएका पोखरा स्थित विन्ध्यवासिनी मन्दिरका पुजारीले तलवमा काम थालेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरमा काम गर्ने सबै पुजारीलाई तलवमान सहित नियुक्तीपत्र दिएको छ ।..

पुरा पढ्नुहोस् »

निर्दयी श्रीमान-दलाललाई बुझाए श्रीमति ३ आश्विन २०७४, मंगलवार ०२:३१

बाजुरा, असोज ३ । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् । कुन्ताकुमारी र छेडेदह..

पुरा पढ्नुहोस् »