
एमाले, माओवादी र नयाँ शक्तिबीच पार्टी एकीकरणको समझदारी १७ आश्विन २०७४, मंगलवार १२:२३
काठमाडौं, असोज १७ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण गर्ने समझदारी भएको छ । मंगलबार एमाले, माओबादी र नयाँशक्ती पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी..
पुरा पढ्नुहोस् »