admin


भाचोक दुर्घटना–मृतकलाई अस्पतालमै श्रद्धाञ्जली ९ पुष २०७४, आईतवार ११:४६

पोखरा, पुस ९ । शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका स्थित वडा नम्बर १० भाचोकको गहतेबारीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएकी पदमकुमारी नेपालीलाई नेपाली काँग्रेसले आईतबार गण्डकी अस्पतालमै श्रद्धाञ्जली दिएको छ । नेपालीको पोष्टमार्टम पछि..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिको कदमप्रति नेविसंघ आन्दोलित ९ पुष २०७४, आईतवार ११:२३

काठमाण्डौं, पुस ९ । नेपाल विद्यार्थी संघले राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दबाब स्वरुप सडक संघर्ष शुरु गरेको छ । राजधानीमा आइतबार नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको दबाबमुलक ¥यालीमार्फत अध्यादेश पास गर्न..

पुरा पढ्नुहोस् »

पोखराको पुरुञ्चौरमा टिप्परको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु ९ पुष २०७४, आईतवार ११:१२

पोखरा, पुस ९ । पोखरा लेखनाथ महानगरपालिका १९ पुरुञ्चौरको पाल्लेमा टिपरले ठक्कर दिदाँ मोटर साइकलमा सवार स्कुले विद्यार्थीको मृत्यु भएको छ । भुर्जुङखोलाबाट पोखराका लागि छुटेको ग ५ प ५०७५ मोटर साइकललाई विपरित दिशातर्फ गुडिरहेको ना ६ ख ९००५..

पुरा पढ्नुहोस् »

पोखरामा राखेप च्याम्पियनसिप भलिबल, तयारी सकियो ९ पुष २०७४, आईतवार १०:५७

धन बस्नेत पोखरा, पुस ९ । राष्ट्रिय खेलकुद परिषद(राखेप) च्याम्पियनसिप अन्तर्गत भोलि मंगलबारदेखि पोखरामा २१ औं महिला तथा ३१ ओं पुृरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुदैै छ । महिला तर्फ शसस्त्र प्रहरी बलले पुर्वाञ्चलसित उदघाटन खेल खेल्दै..

पुरा पढ्नुहोस् »

हे भगवान् ! एमालेको रक्षा गर ! ९ पुष २०७४, आईतवार ०९:१८

अरूण बराल एमाले महासचिव ईश्वर पोखरेलले चुनाव जितेको उपलक्ष्यमा पुस १ गते दिउँसो शंखपार्कमा प्रचण्ड र केपी ओली दुबै निम्त्याएर शुभकामना साटासाट कार्यक्रम राखेका थिए । तर, पोखरेलको निम्तो मान्नुपूर्व प्रचण्डले माधव नेपालसँग छलफल गरे ।..

पुरा पढ्नुहोस् »

भाचोक दुर्घटना–पीडित पक्ष र पृथ्वी समिति बीच सहमति (के सहमति भयो) ९ पुष २०७४, आईतवार ०७:४०

पोखरा, पुस ९ । शुक्रबार साँझ मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा भएको बस दुर्घटनाका पीडित र पृथ्वी राजमार्ग बस सञ्चालक समिति बीच सहमति भएको छ । आईतबार भएको द्धिपक्षीय बैठकमा ५ बुँदे सहमति भएको हो । दुर्घटनामा घाईतेको उपचारमा कुनै पनि..

पुरा पढ्नुहोस् »

ब्युटी क्वीन नेपाल जापान हुँदै, आवेदन खुल्यो ९ पुष २०७४, आईतवार ०६:३५

टोकियो, पुस ९ । जपानको सामाजिक कार्यमा सक्रिय रहँदै आएको नेपाली महिलाहरुको समूह “म नेपाली ग्रुप जापान” ले ब्युटी क्वीन नेपाल जापान २०१८ आयोजना गर्दैछ । सुन्दरी प्रतियोगिताका लागि शुक्रबारदेखि अनलाईन आवेदन खुला भएको छ । जापानमा रहेका नेपाली..

पुरा पढ्नुहोस् »

महराको हठ–दाङ राजधानी नभए ६ जिल्लाको छुट्टै प्रदेश ९ पुष २०७४, आईतवार ०६:०७

तुलसीपुर, पुस ९ । उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, दाङले उनको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो..

पुरा पढ्नुहोस् »

चिप्ली तमू समाजमा ल्होसारको शुभकामना ९ पुष २०७४, आईतवार ०५:५०

पोखरा, पुस ९ । साविक सिल्दुजुरे गाविसको चिप्ली घर भई पोखरा बसोबास गर्दै आएका गुरुङ समुदायले ल्होसारको शुभकामना आदानप्रदान गरेका छन् । शनिवार विशेष कार्यक्रम गरी शुभकामना साटासाट गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर २..

पुरा पढ्नुहोस् »

पृथ्वी समितिको दादागिरी, दुर्घटनाका घाईते छोडेर पिकनिकमा ९ पुष २०७४, आईतवार ०४:१३

पोखरा, पुस ८ । शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा बस दुर्घटना भयो । दुर्घटनामा निर्वाचित जनप्रतिनिधीको मृत्यु भयो भने बसमा सवार सबै घाईते छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । सामान्यतः आफ्नो..

पुरा पढ्नुहोस् »