admin


गोपाल किरातीले तयार पारे माओवादी केन्द्र फुटाउने ‘रोडम्याप’ (पत्रसहित) ११ पुष २०७४, मंगलवार ११:२१

काठमाडौं, पुस ११। एमालेसँग एकताको कोर्स अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेताहरुले पार्टी विभाजनको लागि विउ रोपेका छन् । गोपाल किरातीमो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौं महाधिवेशन समुह बनाएका छन् । यो समूहले..

पुरा पढ्नुहोस् »

किन चाहियो पोखरा मै प्रदेश नम्बर ४ को राजधानी ? ११ पुष २०७४, मंगलवार ०७:१६

हिमनिधि लौडारी क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठन गरिएको कार्यदलले पोखरामा रहेका सरकारी कार्यालयमा नै प्रदेशसभा भवन, मुख्यमन्त्री र मन्त्रीहरुको कार्यालय तथा निवास व्यवस्थापन गर्ने सूचिसहितको सिफारिस सरकारलाई गरेको छ । यसबाट सरकार..

पुरा पढ्नुहोस् »

महिला भलिबलमा डिफेण्डिङ च्याम्पियनको रवाफिलो जित ११ पुष २०७४, मंगलवार ०६:५०

धन बस्नेत पोखरा, पुस ११ । सर्भिसमा दुई प्वाईन्ट गुमाएको शसस्त्रले कमजोर मानिएको पुर्वाञ्चललाई सोझो सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियनको रवाफ देखाएको छ । पोखरामा मंगलबारदेखि शुरु भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिप महिला..

पुरा पढ्नुहोस् »

पोखरामा माछापुच्छ्रे टेनिस–डेढ दशकपछि फर्किएका जोनको उत्कृष्ट सुरुवात १० पुष २०७४, सोमबार १४:२८

धन बस्नेत पोखरा, पुस १० । दुई सर्भिस प्वाइन्ट ब्रेक गर्दै र आफनो दुई सर्भिस प्वाइन्ट गुमाउँदै कम व्याक गरेका अनु जोन पोखराको टेनिस कोर्टमा फेरी एकपटक छाएका छन् । पोखराको टेनिसमा अग्रज रहेका जोनले पोखरामा सोमबारदेखि शुरु भएको १५ औं माछापुच्छ्रे..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण हिमालमा पर्यटन महोत्सव, यसरी सुरु भो दोश्रो चरण १० पुष २०७४, सोमबार १४:२२

पोखरा, पुस १० । पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण सोमबारदेखि छोम्रोङमा सुरु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्यटन..

पुरा पढ्नुहोस् »

काँग्रेस सुधार्न जे पनि गर्छु–प्रकाशमान १० पुष २०७४, सोमबार ०८:०४

काठमाडौं, पुस १० । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधार्न आँफुले जस्तो कदम परेपनि चाल्न तयार रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले काँग्रेस अप्ठेरो मोडमा रहेकाले सुधारका लागि आफु अघि..

पुरा पढ्नुहोस् »

काँग्रेससँग सहकार्य हुन्छ–नारायणकाजी १० पुष २०७४, सोमबार ०७:४०

गोरखा, पुस १० । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा–२ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य..

पुरा पढ्नुहोस् »

काँग्रेसमा देउवाको विकल्प खोजी, पार्टीबाट छेउ लाग्दै रामचन्द्र ९ पुष २०७४, आईतवार १३:०६

काठमाण्डौं, पुस ९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चुनाव अघिसम्म पार्टी नेतृृत्व मात्रै होइन, प्रधानमन्त्रीकै सम्भावित दाबेदार थिए । स्थानीय चुनावमा कांग्रेस दोस्रो भएपछि आम चुनावको सम्भावित ‘ड्यामेज कन्ट्रोल’ का लागि पौडेललाई भावी..

पुरा पढ्नुहोस् »

रेशम चौधरीले जितेको प्रमाणपत्र नपाउने ९ पुष २०७४, आईतवार १२:५३

काठमाण्डौं, पुस ९ । प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट बिजयी रेशम चौधरीले निर्वाचनमा विजयी भएको प्रमाणपत्र नपाउने भएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त भनी वारेन्ट जारी भएपछि फरार रहेका चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र..

पुरा पढ्नुहोस् »

भोली सार्वजनिक बिदा ९ पुष २०७४, आईतवार १२:४२

काठमाण्डौं, पुस ९ । इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ । एक महिनाअघि सरकारले क्रिसमस, तथा..

पुरा पढ्नुहोस् »