admin


श्रीमान ! फेवातालको जग्गा सकेछन् है १२ पुष २०७४, बुधबार ०७:१५

अवैध तरिकाले फेवाताल अतिक्रमण गर्नेकै पक्षमा घाघ वकिलहरु ! (सम्पादकलाइ पत्र)   अवैध तरिकाले फेवाताल वरिपरिको जग्गा दर्ता गरिएकोलाई रद्द गरी तालको जग्गा संरक्षण गरिपाउँ” भनी वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता खगेन्द्र सुवेदी,..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै १२ पुष २०७४, बुधबार ०६:०१

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद टुंग्याउँदै काँग्रेस, केसीमात्रै कास्कीबाट १२ पुष २०७४, बुधबार ०५:३३

प्रकाश ढकाल पोखरा, पुस १२ । नेपाली काँग्रेसले प्रतिनिधीसभा तर्फको समानुपातिक सांसद लगभग टुंग्याएको छ । काँग्रेसले पठाएको सांसदको सूचीमा कास्कीबाट एकजना मात्रै भाग्यमानी परे । उद्योगपति समेत रहेका सूर्यबहादुर केसी नेपाली काँग्रेसको..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी पर्यटक घाइते १२ पुष २०७४, बुधबार ०३:४१

पोखरा, पुस १२ । पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् । मंगलबार पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त..

पुरा पढ्नुहोस् »

वाम गठबन्धन एकताको गृहकार्य थालियो १२ पुष २०७४, बुधबार ०३:३५

काठमाडौँ, पुस १२ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकीकरणका लागि अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ नियम आउँदै, चटपट बेच्न नपाईने ११ पुष २०७४, मंगलवार १३:४३

पोखरा, पुस ११ । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे कप पोखरा ओपन टेनिस जारी ११ पुष २०७४, मंगलवार १३:१७

पोखरा, पुस ११ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा जारी छ । प्रतियोतिगा अन्र्तगत मंगलबार ३५ र ४५ वर्ष माथि प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ३५ वर्ष..

पुरा पढ्नुहोस् »

पर्यटन महोत्सवमा खेल आकर्षण ११ पुष २०७४, मंगलवार १३:०८

पोखरा, पुस ११ । पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण अन्तर्ग मंगलबारदेखि प्रतियोगितात्मक खेलकूदसहित विविध साँस्कृतिक कार्यक्रम आरम्भ..

पुरा पढ्नुहोस् »

न्यू ग्यालेक्सी हिसान च्याम्पियन ११ पुष २०७४, मंगलवार १३:००

पोखरा, पुस ११ । पोखरामा भएको ११ औं स्र्पोट्स मिट २०७४ को उपाधी न्यू ग्यालेक्सी माबी नदीपुरले हात पारेको छ । छात्र–छात्रा भलिबल, बास्केटबल र टेनिसका खेलहरुमा न्यू ग्यालेक्सीले जितका अधारमा उच्च अंक बटुल्दै च्याम्पियन बनेको हो । मंगलबार सम्पन्न..

पुरा पढ्नुहोस् »

पर्यटकीय गाउँ घलेलमा ल्होसार उत्सव ११ पुष २०७४, मंगलवार १२:४७

पोखरा, पुस ११ । कास्कीको उत्तरी गाउँ घलेलमा ल्होसार उत्सव हुँदैछ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवले ल्होसार उत्सव गर्न लागेको हो । १९ औं संस्करणको महोत्सव पुसको १५ देखि २१ गते सम्म चल्नेछ । महोत्सव अवधिभर खेलकुद..

पुरा पढ्नुहोस् »