admin


झापा जाँदै गरेको जीप धनुषामा पल्टियो, ६ जनाको मृत्यु १३ माघ २०७४, शनिबार ०२:४३

काठमाण्डौं, माघ १३ । काठमाडौंबाट यात्रु बोकेर झापा जाँदै गरेको जीप शनिबार बिहान धनुषामा पल्टिँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै शनिबार बिहान साढे २ बजे..

पुरा पढ्नुहोस् »

पोखरामा आठौं क्यान इन्फोटेक मेला फागुन ४ बाट १३ माघ २०७४, शनिबार ०२:३३

पोखरा, माघ १३ । कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासंघ कास्कीले आगामी फागुन ४ देखि ८ गतेसम्म आठौँ क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै क्यान कास्कीले मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ५..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहमा सुन दोकानमा आगो लाग्यो १२ माघ २०७४, शुक्रबार १४:५६

पोखरा, माघ १२ । पोखराको सभागृहमा रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ । ओम सुनचाँदी पसलमा आगलागी भएको हो । आगलागी निभाउने प्रयास भैरहेको छ । आगलागीबारे कुनै जानकारी खुलेको छैन । बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भीक अनुमान छ । यतिबेला..

पुरा पढ्नुहोस् »

ढुकुटी भर्नेलाई खर्च गर्ने अधिकार छ–विश्वप्रकाश शर्मा १२ माघ २०७४, शुक्रबार १४:३६

पोखरा, माघ १२ । नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ढुकुटी भर्ने पार्टीले जनताका पक्षमा खर्च गर्दा नआत्तिन आग्रह गरेका छन् । उनले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताएका छन् । बृद्धभत्ता दिने..

पुरा पढ्नुहोस् »

ट्राफिकलाई सघाउन विद्यार्थी सडक झरे १२ माघ २०७४, शुक्रबार १४:२२

शान्ता कमली बेंशीशहर, माघ १२ । सवारी दुर्घटना न्युनिकरण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन लमजुङका विद्यार्थी सडकमा उत्रीएका छन् । शुक्रबार सदरमुकाम बेसीशहरस्थीत जनविकास मावि र विद्याविकास माविका विद्यार्थीहरु सवारी..

पुरा पढ्नुहोस् »

एउटै वडाका ४० वृद्धवृद्धा सम्मानीत १२ माघ २०७४, शुक्रबार १४:१६

शान्ता कमली बेंशीशहर, माघ १२ । बेंशीशहर नगरपालिका वडा नं. २ ले वडाभित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले विहीबार कार्यक्रमको आयोजना गरि वडाका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाका ८४ वर्षदेखि ९७ वर्षसम्मका ४० जना..

पुरा पढ्नुहोस् »

लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुँदै १२ माघ २०७४, शुक्रबार १४:०२

शान्ता कमली बेंशीशहर, माघ १२ । सोनाम ल्होसारको अवसरमा लमजुङमा बृहत तामाङ सांस्कृतिक उत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति लमजुङले २८५४ औँसोनाम ल्होसारको अवसरमा माघ २७ गते बृहत सांस्कृतिक उत्सव आयोजना गर्न लागेको हो ।..

पुरा पढ्नुहोस् »

सरकारलाई ओलीको ब्यंग्य–ढोडको बारले सत्ता टिक्दैन १२ माघ २०७४, शुक्रबार ११:५६

पोखरा, माघ १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ढोडको बारको संज्ञा दिएका छन् । नयाँ जनमत आएपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा अहिलेको सरकार ढोडको बार बारेर सुरक्षित हुन खोजेको उनले बताए । ‘सरकारको काम संविधान कार्यान्वयन गर्ने हो ।..

पुरा पढ्नुहोस् »

कास्कीबाट थपिएका शहीदको इतिहास यस्तो छ (पढ्नुस् विस्तृतमा) १२ माघ २०७४, शुक्रबार ११:०१

प्रकाश ढकाल पोखरा, माघ १२ । कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो । तत्कालीन सशस्त्र द्धन्द्धका बेला माओबादीबाट..

पुरा पढ्नुहोस् »

ताङतिङदेखि याङ्जाकोट नयाँ ट्रेकिङ रूट १२ माघ २०७४, शुक्रबार ०१:३९

पोखरा, माघ १२ । कास्कीको ताङतिङबाट, करापु डाँडा हुँदै याङ्जाकोटसम्म नयाँ पदमार्गको पहिचान गरिएको छ । होमस्टे ट्रेकिङ ट्रेल नाम दिइएको यस पदमार्गले कास्कीका होमस्टेहरूलाई आपसमा जोड्नेछ । ताङतिङ र याङ्जाकोट होमस्टेमा बास बसी पदयात्रा गर्दै..

पुरा पढ्नुहोस् »