admin


हेर्नुस् अब फेवातालको झार मेसिनले झिक्छ (भिडियो सहित) १७ माघ २०७४, बुधबार १३:५८

पोखरा, माघ १७ । फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा ल्याएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन..

पुरा पढ्नुहोस् »

सांसद विन्दु थापालाई मार्ने धम्की सहित पैसा माग्ने ४ पक्राउ (पढ्नुस् विस्तृतमा) १७ माघ २०७४, बुधबार १३:२७

प्रकाश ढकाल पोखरा, माघ १७ । कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापालाई ज्यान मार्ने धम्की दिएका ४ जना पक्राउ परेका छन् । मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई अपहरण तथा..

पुरा पढ्नुहोस् »

पाहुना टोलीमाथी थ्रि स्टारले गर्यो गोलको बर्षा १७ माघ २०७४, बुधबार १२:३३

पोखरा, माघ १७ । पाहुना टोली बंगलादेशको उत्तर बारिधारा फुटवल क्लवमाथी थ्रिस्टार क्लवले फराकीलो जीत निकालेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतियोगितामा थ्रिस्टारले पाहुना टोलीलाई ५–० गोलअन्तरले हरायो । जीतसँगै थ्रिस्टारले आहा रारा..

पुरा पढ्नुहोस् »

एमालेको नेतृत्वमा समृद्धि सपनामात्रै-गगन थापा १७ माघ २०७४, बुधबार १०:४२

बुटवल, माघ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् । बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना..

पुरा पढ्नुहोस् »

फेवातालको जलकुम्भी फाल्न मेसिन ल्याईयो १७ माघ २०७४, बुधबार १०:२८

पोखरा, माघ १७ । फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए । सांसद रविन्द्र..

पुरा पढ्नुहोस् »

दीपक मनाङेलाई सफाइ दिने विशेष अदालतको तयारी १७ माघ २०७४, बुधबार ०२:३६

काठमाण्डौं, माघ १७ । विशेष अदालत काठमाडौंले गुन्डा नाइके दीपक मनाङेलाई जबर्जस्ती बिगो कायम गरी मुद्दा दायर गरेकाले सफाइ दिएको तर्क पेश गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा आकर्षित नै नहुने अवस्थामा मनाङेमाथि मुद्दा पेश भएको विशेषले तर्क..

पुरा पढ्नुहोस् »

विदाको दिन रक्सी पिएर महानगरको मोटरसाईकल लडाएपछि … १६ माघ २०७४, मंगलवार १६:३२

पोखरा, माघ १६ । पोखराको पस्र्याङमा सार्वजनिक विदाको दिन महानगरको मोटरसाईकल दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको जिन्सी शाखामा काम गर्ने अस्थायी कर्मचारी हरी बराल चढेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । रक्सी पिएर..

पुरा पढ्नुहोस् »

मोदी काँग्रेसले सम्झियो शहीदलाई १६ माघ २०७४, मंगलवार १६:०६

पोखरा, माघ १६ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ मा शहीद दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापना गर्नका लागि जीवन आहुती दिने शहीदहरुको सम्झनामा काँग्रेस गाउँ ईकाईले अन्र्तक्रिया गरेको हो..

पुरा पढ्नुहोस् »

तुलसी टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना शर्मालाई १६ माघ २०७४, मंगलवार १३:२२

पोखरा, माघ १६ । यस वर्षको तुलसीप्रसाद टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा लाई प्रदान गरिने भएको छ । पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित पुरस्कारवाट हरेक वर्ष १ जना पत्रकार पुरस्कृत..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की १६ माघ २०७४, मंगलवार १२:२६

नवलपरासी, माघ १६ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने..

पुरा पढ्नुहोस् »