admin


पोखरामा प्रदेशसभा बैठकबारे अन्यौल ! १६ माघ २०७४, मंगलवार १२:१९

पोखरा, माघ १६ । माघ २२ गते ११ बजे डाकिएको प्रदेशसभाको पहिलो बैठकका लागि पोखरा नगर विकास प्रशिक्षण केन्द्र मर्मत तथा सिंगारपटार गरिएको छ । प्रदेशसभा हलको डिजाइन कस्तो बनाउने, कुन कुन संरचना कसरी निर्माण गर्ने, बैठकको सुरुवात कसरी गर्ने आदि विषयमा..

पुरा पढ्नुहोस् »

माओवादीका मुख्यमन्त्री हेडक्वार्टरले टुंग्याउने १६ माघ २०७४, मंगलवार १२:११

काठमाण्डौं, माघ १६ । माओवादी केन्द्रमा प्रादेशिक सरकारको मुख्यमन्त्रीको चयन पार्टीको केन्द्रीय सचिवालयबाट गर्ने भएको छ । वाम गठबन्धनसँगको समझदारी अनुसार ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित गरेको माओवादीले प्रादेशिक सरकारको..

पुरा पढ्नुहोस् »

विहे भोजमा रक्सी पिएर कुटाकुट, एकको मृत्यु १६ माघ २०७४, मंगलवार १२:०३

ओखलढुंगा, माघ १६ । विवाहको भोजमा रक्सी पिएर भएको झगडामा एक व्यक्तिको हत्या भएको छ । ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडाहुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो।..

पुरा पढ्नुहोस् »

पुलिससँग मनाङ स्तब्ध १६ माघ २०७४, मंगलवार ११:५४

पोखरा, माघ १६ । मनाङ मस्र्याङदीलाई पाखा लगाउँदै विभागीय टीम नेपाल पुलिस क्लव पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटर फाईनल खेलमा पुलिसले मनाङलाई ३–१ गोलअन्तरले पराजीत गर्यो ।..

पुरा पढ्नुहोस् »

शहीद दिवसमा कास्कीलाई कोशेली, ११ नयाँ शहीद १६ माघ २०७४, मंगलवार ११:१४

पोखरा, माघ १६ । कास्कीमा यो बर्ष किस्ताबन्दीमा ११ शहीद थपिए । तत्कालीन माओबादी र राज्यपक्षबाट मारिएका ११ जनालाई दुईपटक सम्म सरकारले शहीद घोषणा गरेको छ । केही दिन अघि माओबादीको तर्फबाट मारिएका ८ जना र तत्कालीन पञ्चायत सरकारले मारेको १ गरी ९..

पुरा पढ्नुहोस् »

तनहुँमा ट्रक पल्ट्यो, एकजनाको मृत्यु १६ माघ २०७४, मंगलवार ०४:११

पोखरा, माघ १६ । तनहूँको म्याग्दे गाउँपालिकामा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखराबाट दमौली जाने क्रममा थर्पु नजिक ट्रक पल्टिएको हो । दुर्घटनामा म्याग्दे ७ का १७ बर्षीय सन्दिप श्रेष्ठको ज्यान गएको छ । ग१ख ३७३८ नंको ट्रक सोमबार..

पुरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै १६ माघ २०७४, मंगलवार ०२:५३

काठमाण्डौं, माघ १६ । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् । भारतीय विदेश मन्त्रालयले सोमबार एक..

पुरा पढ्नुहोस् »

यस्तो छ नयाँ मर्यादाक्रम (मेयरदेखि राष्ट्रपतिसम्म) १६ माघ २०७४, मंगलवार ०२:४१

काठमाण्डौं, माघ १६ । गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ । जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ । यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री भित्र्याउन सिंगारिँदै सिंहदरबार, कस्तो छ तयारी ? (फोटो फिचर) १६ माघ २०७४, मंगलवार ०२:२३

प्रकाश ढकाल पोखरा, माघ १६ । यतिबेला सरकारको ध्यान प्रदेश सरकार गठन र उनीहरुको ब्यवस्थापनमा केन्द्रित छ । सबै प्रदेशका अस्थायी केन्द्रमा नयाँ संरचना अनुसारको सरकार भित्र्याउने चटारो उत्तिकै छ । मन्त्रालय (मिनी सिंहदरबार) र मन्त्रीका निवास..

पुरा पढ्नुहोस् »

शूल्क विवादले पोखराको जीएमसीमा तनाव १६ माघ २०७४, मंगलवार ०१:१८

पोखरा, माघ १६ । बढी शुल्क लिएको गुनासो गर्दै विद्यार्थी आन्दोलित भएपछि पोखराको गण्डकी मेडिकल कलेज तनावमा छ । इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) ले तोकेभन्दा बढी भर्नाशुल्क कलेजलाई बुझाउनुपरेको विद्यार्थीहरुको गुनासो छ । आईओएमले ४ बर्षका लागि ७..

पुरा पढ्नुहोस् »