admin


मुख्यमन्त्रीलाई स्वागत ‘५५ झ्याले दरबार’मा रेड कार्पेट ! १५ माघ २०७४, सोमबार १६:३९

पोखरा, माघ १५ । वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा हुने भाग्यमानी (पार्टीगत सूचीसहित) १५ माघ २०७४, सोमबार १६:३०

काठमाण्डौैं, माघ १५ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वा्चित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले) का नौ, नेपाली काँग्रेसका ८, नेकपा (माओवादी..

पुरा पढ्नुहोस् »

मेयरदेखि राष्ट्रपतिसम्मको मर्यादाक्रम तोकियो १५ माघ २०७४, सोमबार १६:१९

काठमाडौँ, माघ १५ । सरकारले प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र..

पुरा पढ्नुहोस् »

नगरपालिकाकी उपमेयरको हिम्मत, ‘माइन्युट च्यातेर धुजा-धुजा’ १५ माघ २०७४, सोमबार १०:३५

धनुषा, माघ १२ । गणेशमान चारनाथ नगरपालिका धनुषाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट..

पुरा पढ्नुहोस् »

एमालेले चुनावबाट मुख्यमन्त्री छान्ने १५ माघ २०७४, सोमबार ०९:२४

काठमाडौं, माघ १५ । नेकपा एमालेले आफ्नो भागमा परेका ४ प्रदेशका मुख्यमन्त्री चुनावबाट छान्ने भएको छ। प्रदेश सभा संसदीय दलको चुनाव गर्ने र जो संसदीय दलको नेता चुनिन्छ, उसैलाई मुख्यमन्त्री बनाउने गरी तयारी भइरहेको एमाले नेताहरुले जानकारी दिएका..

पुरा पढ्नुहोस् »

‘आइ लभ यू’ प्रश्न कि उत्तर ? १५ माघ २०७४, सोमबार ०४:००

मेरी एउटी प्रेमिका थिई । यति पढ्नेबित्तिकै मेरा साथीहरुलाई लाग्यो होला– यो तोर्पेको पनि प्रेमिका थिई र ? तपाईंलाई लाग्न सक्छ– यो कुन ठूलो कुरा भयो र ? साथीहरुलाई किन यस्तो लागेको हुन सक्छ भने, म प्रेममा पारदर्शी मान्छे होइन । प्रेमिकाका बारेमा..

पुरा पढ्नुहोस् »

बालगृहका बालबालिकाले पाउँदैनन् पहिचान, ७ बर्षसम्म बनेन नागरिकता १५ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ १५ । ‘जस्ट स्पिचलेस अगेन एण्ड अगेन लसिङ होप्स नेभ गोन्ना बि सक्सेस’ एउटी युवती (२३) ले फेसबुकमा केही दिन अघि आफ्नो नैराष्यता पोष्ट्याईन् । नागरिकता लिन जिल्ला प्रशासन कार्यालय धेरै पटक धाएपनि नपाएपछि बाहिरिने वित्तिकै..

पुरा पढ्नुहोस् »

आर्मी टाइब्रेकरको शिकार, धरान सेमिफाईनलमा १४ माघ २०७४, आईतवार १३:४०

धन बस्नेत पोखरा, माघ १४ । नेपाल आर्मी टाइब्रकेरको शिकार हुदैं आहा रारा गोल्डकप उचाल्ने सपना तुहिँदा पूर्वेली टोली धरान गोल्डकपको सेमिफाईनलमा पुगेको छ । पोखराको मैदानमा दुई वर्ष अघिको नतिजालाई दोहो¥याउँदै धरान फुटबल क्लबले सेमिफाईनल तय गर्दा..

पुरा पढ्नुहोस् »

एमाले नेताको उम्मेदवारी खारेजीले काँग्रेसलाई फाईदा (किन खारेज भयो उम्मेदवारी ?) १४ माघ २०७४, आईतवार १३:३३

प्रकाश ढकाल पोखरा, माघ १४ । प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । अपाङ्गता भएकाको कोटामा वाम गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएका थिए । अपाङ्गता प्रमाणीत गर्ने कागजात बैध नभएको..

पुरा पढ्नुहोस् »

पोखरामा बसको ठक्करले मोटरसाइकल ढल्योे, जिरोमा तनाब १४ माघ २०७४, आईतवार १३:२१

पोखरा, माघ १४ । पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करले सडकमा ढलेको मोटर साइकल फुटेको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको..

पुरा पढ्नुहोस् »